६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

इन्टरनेट र फोन महशुल घटाउन मुख्यमन्त्री पाण्डेको सुझाव

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महसुल घटाएर सहजरुपमा स्तरीय सेवा दिन सेवा प्रदायकलाई सुझाव दिएका छन्।

गाउँका चौतारीमा निःशुल्क इन्टरनेट

पाल्पाको रम्भा गाउँपालिका-१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ।

‘इन्टरनेटको महसुल बढाउन अनुमति दिइएको छैन’

सेवा प्रदायक कम्पनीले बिना जानकारी इन्टरनेट महसुल बढाए कारबाही गर्ने चेतावनी नेपाल दूरसञ्चार प्राधिकरणले दिएको छ। सेवा प्रदायक कम्पनीले आफूखुसी इन्टरनेटको शुल्क नबढाउन भनेको छ।

उपत्यकाभित्रको अव्यवस्थित तार हटाउन थालियो

काठमाडौं महानगरपालिकाले उपत्यकाको सडक किनारामा रहेका पोलमा जथाभावि टाँगिएका तार हटाउन चेतावनी दिएसँगै सोमबारबाट व्यवस्थापन गर्न थालिएको छ।

इन्टरनेट सेवा अवरुद्ध भए क्षतिपूर्ति पाइने

इन्टरनेट, फोन लगायतका दूरसञ्चार सेवा अवरुद्ध भए सो अवधिको क्षतिपूर्ति ग्राहाकले पाउने व्यवस्था कार्यान्वयनमा आउने भएका छ।

पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ।

इन्टरनेट खोजमा नयाँ लडाइँ

उपलब्ध डिजिटल सेवामा आफूलाई सबै भन्दा अग्लो स्थानमा च्याटवट्सले उभ्याउन सक्दा अन्य प्रतिस्पर्धीलाई भन्दा उपभोक्ताले यसलाई बढी रुचाउन सक्छन्।

इन्टरनेट सेवा अवरोध हुँदा उत्पन्न हुने स्थितिको जिम्मा प्राधिकरणले लिनुपर्छः आईस्पान

सोमबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशका विभिन्न भागमा विद्युत प्राधिकरणले सेवा प्रदायकको तार काट्न थालेकाले तार काट्दा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको हो।

प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह

जिल्लाको मुख्य शहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन्।

पर्यटकीय क्षेत्र ठमेलमा इन्टरनेटका तार काट्न सुरु

पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ। ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो।

वल्र्डलिंक इन्टरनेट सेवा ७ लाख घरधुरीमा

२०५२ सालमा स्थापना भएको वल्र्डलिङ्कले २०७४ जेठमा एक लाख ग्राहक संख्या पूरा गरेकोमा त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको जनाएको छ।

बैतडीको झुलाघाटमा इन्टरनेटको पहुँच

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो।

बाटो, पानी, ग्याँस, इन्टरनेट ल्याईदिने कुरा विकास होइन आधारभुत आवश्यक्ता होः निश्चल बस्नेत

उनले हरेक नेपालीहरु नेतृत्वलाई खबरदारी गर्नसक्ने स्थितिमा पुग्नु जरुरी रहेको उल्लेख गरे। उनले भने, ‘म राजनीतिमा चासो राख्छु तर बुझ्दिन। पछिल्लो समयमा चित्त बुझ्दो काम भएको छैन। कतिपयले पछिल्लो समय गरेका कामहरुले अहिले धेरै परिवर्तनहरु आइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्