१२ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीविरुद्ध धम्की दिने प्रदेश सांसदलाई कारबाहीको माग

नेकपा (एमाले) निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले खुलाए नेपाल समूहलाई कारबाही गर्नुको कारण !

आफ्नो पार्टीका अध्यक्षको कामकारबाही चित्त नबुझे पार्टीभित्र छलफल र महाविधेशनबाट हटाउन सकिन्छ, उनले भने, ‘तर पार्टीभित्र छलफल नगरी आफ्नै पार्टीका अध्यक्षविरुद्ध हस्ताक्षर गरेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कुरा पार्टी हित विपरीत छ।

सभामुखद्वारा प्रधानमन्त्रीविरुद्ध मुद्दा

सभामुखले सर्वोच्च अदालतबाट प्रतिपादन भएको सिद्धान्तबमोजिम संवैधानिक परिषद्को बैठकले वैधानिकता प्राप्त गर्न नसक्ने दाबी गरेका छन् ।

प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा बोलेको कुराले अदालतको अवहेलना भएको दाबीसहित हदैसम्मको सजाय माग गर्दै सर्वोच्च अदालतमा मंगलबार दुईवटा निवेदन दर्ता भएका छन्। प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आइतबार पेस गरेका रिट निवेदन दर्ता भएका हुन्।

वेलायती प्रधानमन्त्रीविरुद्ध खनिए ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री थेरेसा मेको प्रतिक्रिया प्रति आक्रोश व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपतिले ट्विटरमार्फत् आक्रोशित हुँदै भने, ‘म कर्तव्यनिष्ठ भएर आफ्नो काम गरिरहेको छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्