८ वैशाख २०८१ शनिबार

मुख्यमन्त्रीमा रञ्जिता पक्षले कैलाश चौधरी र रेशम पक्षले लक्ष्मण किशोर चौधरीलाई उठाउने

सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नजिर मियॉले सरकार गठन गर्न दिएको समयसीमा आज सकिँदै छ।

सरकारी जग्गामा बनेका संरचना हटाउन समयसीमा

सरकारी जग्गा ओगटेर बनाएका संरचना हटाउन इटहरी उपमहानगरपालिकाले सात दिने समयसीमा (अल्टिमेटम) दिएको छ।

सांसद कार्की भन्छिन्, ‘धारा,कुलो र पानी आएन भनेर बारम्बार फोन आउँछ’ (अन्तर्वार्ता)

पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको उनको भनाइ छ।

रसुवागढी एकीकृत जाँच चौकीः रि–डिजाइनको काम नसकिँदै समयसीमा सकियो

चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) रि–डिजाइनको काम नसकिँदै समयसीमा सकिएको छ। परिवर्तन गरिएको डिजाइन नआउँदैमा समयसीमा सकिएको हो।

समयसीमा सकिन लाग्दा १० प्रतिशत काम

रसुवामा उच्चस्तरको अस्फाल्ट रिसिलिङ निर्माणको लागि तोकिएको समयसीमा सकिन लाग्दा १० प्रतिशत काम सकिएको छ। डिभिजन सडक कार्यालय नुवाकोटले जिल्लाको सोले–स्याफ्रु सडक खण्डमा उच्च स्तरको रिसिलिङ गर्न २०७८ वैशाख ५ गते आश्रर्य/एलआइके जेभीसँग ठेक्का सम्झौता गरेको थियो।

निर्माणको म्याद सकिन लाग्दा १० प्रतिशत मात्रै काम

सम्झौताअनुसार २०७८ असार २५ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्छ। सोलेखोलादेखि त्रिशूली खोलासम्म साढे ६ किलोमिटर क्षेत्रमा रिसिलिङ हुने छ। यसका लागि ४ करोड रुपैयाँ खर्च हुने छ।

‘समयसीमा अगावै भारतका सबै गाउँमा बिजुली’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोकेको समयसीमा भन्दा १२ दिनअघि नै भारतका सबै गाउँमा बिजुली पुगेको भारत सरकारले आइतबार जनाएको छ।

भैरहवा सेजमा बिजुली पुर्‍याउन समयसीमा

सहमति अनुसार काम भएमा अबको ४० दिनभित्र भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा बिजुली पुग्नेछ र उद्योगहरु सञ्चालन गर्न सहज हुनेछ । उक्त क्षेत्रमा विद्युत् पु¥याउन ऊर्जा मन्त्रालयले समझदारीपत्रमा हस्ताक्षर गरेपछि उद्योग सञ्चालनको आस जागेको हो ।

समानुपातिकमा फिर्ता लिन समयसीमा

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट भाग लिन नचाहने राजनीतिक दललाई बिहीबार निवेदन फिर्ता लिने समय दिएको छ ।

मोर्चाले समयसीमा माग्ने

मधेसी मोर्चाले समयसीमा तोकेर संविधान संशोधनका लागि संसद्मा प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गर्ने भएको छ । मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठक बिहीबार काठमाडौंमा बस्दै छ । सो बैठकमा संविधान संशोधनका लागि सरकारलाई समयसीमा तोक्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

समयसीमाभित्रै तीन तहकै निर्वाचन हुन्छ: सभापति देउवा

भक्तपुर-नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्