१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका सडक सीमा मिचेर बनेका अनधिकृत संरचना र पसल हटाउन डोजर चलाएको हो। महानगरका अनुसार ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको हो।

नागरिकता विधेयक विरोध: देशभक्त युवा नेपाल र नेमकिपा सडकमा (फोटोफिचर)

नेमकिपाले नागरिकता विधेयकमा पुनः छलफल गरी देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग अघि सारेको छ। यस्तै नागरिकता विधेयक मुलुकको हितमा नरहेको भन्दै गरिएको उक्त प्रदर्शनमा देशभक्त युवा नेपाल समूहमाथि प्रहरी हस्तक्षेप समेत भएको छ।

सानिमाको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा

सानिमा बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर नयाँ बानेश्वर शाखामा पनि विस्तार गरेको छ।

एमसीसीको पक्षमा मोटरसाइकल र्‍याली

एमसीसीको विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज प्रदर्शन गरिएको छ।

निबन्ध लेखनमा संकल्प पहिलो

काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला अन्तर्राष्ट्रिय निबन्ध लेखन प्रतियोगतामा प्रथम भएका छन्। ‘वैदेशिक शिक्षामा नेपाली युवाको पलायन – समस्या र समाधान’ विषयक निबन्ध प्रतियोगितामा कोइराला देश÷विदेशका ४९ प्रतियोगीलाई उछिनेर पहिलो भएका हुन्।

आज भएन मुद्दा दर्ता : प्रचण्डद्वारा आफ्नो पक्षमा सांसद थपिएको जिकिर

नयाँ बानेश्वरको संसद भवनमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले भने, ‘कोही कन्फ्युजनमा नपर्नु होला, अस्ति १४९ मा हस्ताक्षर नगर्नेमा केही सांसद थपिनु भएको छ, घट्नु भएको छैन।’ उनले सो बताए पनि कोको सांसद थपे खुलाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्