१९ आश्विन २०८१ शनिबार
image/svg+xml

डर

बलेर सकिएपछि पनि कुपीको सलेदोले केहीबेर बोकेर बसिरहन्छ आगोको अवशेष।

संवत् फेरिन लाग्यो

मन बुझाउँछ– “समय बलवान् छ । विधिको विधान विचित्रको छ उकालीपछि ओरली आउँछ रुखको माकुरो भुईमा पछारिन्छ यो सृष्टिको नियम हो।”

घर

यस्तो घर पनि के घर ? यस्तो जिन्दगी पनि के जिन्दगी ? ऊ यस्तै केके सोचिरहन्थ्यो।

अबला नारी!

मेश भन्न थाले– तिमी जाने भए सँगै राम्रो कन्ट्री जाऔं। हैन भने म दुबई, कतार जता मिल्छ उतै जान्छु भन्न थाले। केही सीप नलागेपछि उनले स्विकार गरिन् र सानी छोरी छोडेर दुवै अमेरिकातिर लागे।

बाटाको बास

आमा नेपालको जस्तो नियम कहाँ हुन्छ यहाँ ? यहाँ त कमाइ छ बस्ने छहारी,खाना छ। कमाइ छैन भोलि बाटाको बास। धन्न म थिएँ र बाटाको बास भएन।

जन्म दिनको उपहार

अजयको अनुहार खुशीले चम्कियो। ऊ तुरून्त आमाको साथमा घर गयो। मैचाले झोलाबाट एउटा डब्बा झिकेर अजयको हातमा राखिदिइन्। अजयले डब्बा खोल्यो। त्यहाँ मिठाई र राम्रो कलम थियो। उसले खुसी हुँदै आमासँग सोध्यो,“आज तिम्रो जन्मदिन हो। यो कलम जन्मदिनको उपहार। साथीहरूको अगाडि अब तिमीले सजाय खानु पर्दैन। राम्रोसँग पढ्नु। राम्रो अक्षर लेखेर सरको स्यावासी खानु। असल मान्छे बन्नु है बाबू।”

निर्देशनमा उदाएका विधान

अहिले कलाकार र प्राविधिकसँगै म्यूजिक भिडियो निर्देशकको व्यस्तता पनि बढ्दो छ। कोरोनापछिको छोटो समयमा नै म्यूजिक भिडियो निर्देशनमा राष्ट्रिय स्तरमा सफल बनेका निर्देशक विधान कार्कीको व्यस्तता अन्य निर्देशकको भन्दा कम छैन। विधानले पहिलो लकडाउन पछि ४५ भन्दा बढी म्युजिक भिडियोहरूको निर्देशन गरेका छन्। विधान पछिल्लो एक दशककै नेपालका सफल भिडियो निर्देशक हुन्।

लघुकथाकार स्व.हेमलता उप्रेतीको ‘पहिचान’ लघुकथा

सरलतामा बगेको लघुकथा भए पनि धेरै कुरा बोलेको छ। हेर्दा कालो भए पनि कोइलाले आफ्नो अस्तित्व गुमाएर पित्तल चम्किलो भएको अन्तिममा मात्र थाहा पाएकोले रोचक छ। हरेक कुरामा आन्तरिक गुण हुन्छ, त्यसलाई चम्काउन कसैले सहयोग गरेको आभास गराएको छ । शब्द छनौट सूक्ष्म रूपमा गरिएको छ। लघुकथाकार हेमलताको लघुकथाले पाठकको मन जितेको अनुभूति गराएको छ।

एक परिचय: योद्धा जनकवि धर्मरत्न यमि

नेवार समुदायका यमिले नेपाल नेवारी भाषामा एक दर्जनभन्दा बढी जीवनी, कथा, कविता काव्य, खण्डकाव्य, आख्यान र लेखहरू सङ्कलित कृतिहरू प्रकाशित गरेको पाइन्छ।

सन्तुलन

मैले धनसिंह तामाङलाई विश्वास दिलाउँदै भनेँ, “मेलम्ची नदीमा आएको बाढीपहिरो, भूक्षय एवं कोरोना महामारीहरू प्रकृतिले सन्तुलन मिलाउन प्रयोग गरेका माध्यम हुन्। प्रकृतिले झैँ सन्तुलन बनाइराख्नुपर्छ। यो संसार जित्नेहरूका लागि बनेको हो।”

म अनि तिमी

हरेक समयका पलहरूमा तिम्रो र मेरो भेट अनमोल हुन्छ। किनार हाम्रो छंदैछ तैपनि भेटने प्रयासमा छौं। उचाइको सीमा नाप्दै चारैतिर उडिरहन्छौं। तथापि भेट हाम्रो गाह्रो छ ।बाध्यताका पहाडहरू अगाडि तेर्सिएका छ्न्।

नजिक देख्यौ सबै

नजिक देख्यौ सबै पोल्न सक्छ है आगोले बाफै भए पनि पानी हो! पूरै वैधानिक छ पानीमा आगो लगाउ शहर सपना देख्दैछ। बिउँझे हुनेथियो सपनाको नाटक छ मुछेर आफैं सिकायत।

विवेकशून्य सत्ता

चुँडिएका कोपिला गुम्यो जिन्दगी बिहानै देख्नै पाएनन् दिउसो! विवेकशून्य सत्ता भ्वाङ पर्दै छ चरित्र तिमी लुगा सिलाउँदै छौ! जिउँछु भन्ने मान्छे मारिए धेरै प्रहर ज्युँदै छ हत्यारा कोभिड!

दृष्टिकोण

छोराछोरी पनि उहाँहरूको संरक्षणमा अब्बल छन्। संस्कारी छन्। बर्सौपछि सानो घडेरी जोडेका छौ। घरमा जीवित भगवानलाई ल्याएका छौ। मेरो खुसी, सुखी जीवनको राज घरमा भगवानतुल्य सासूससुरा हुनु नै हो।

कृष्ण बाउसेका दुई बालकविता

सुन साना साथी हो ! भन्छु केही टुक्का जीवनमा नछुनु है चुरोट खैनी हुक्का। खराब लत लाग्दछ हुन खोजे फुक्का पढ्न छाडी नखेल्नू तास एक्का दुक्का।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्