२४ वैशाख २०८१ सोमबार
image/svg+xml

धादिङमा अक्सिजन मिनिप्लान्ट जडान

धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ । नीलकण्ठ नगरपालिकाले ३३ लाख लगानीमा २ वटा मिनि अक्सिजन प्लान्ट जडान गरिएको हो । यो अक्सिजन प्लान्ट जिल्लाकै पहिलो हो ।

धमाधम बन्न थाले अस्थायी कोभिड अस्पताल

यस अस्पतालले एमडिजिडिपी गरेका डाक्टरको अभावमा थन्किएको सो भेन्टिलेटर र अक्सिजन सञ्चालनका लागि करारमा चिकित्सक नियुक्ति गर्ने प्रक्रिया पनि अघि बढाएको छ। चार स्थानीय तह रहेको यस जिल्लामा तीन पालिकामा केभिड अस्थायी अस्पताल निर्माण भएपनि कर्मचारी अभावका कारण सञ्चालनमा आउन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्