६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

आराधना गरी मनाइयो बुद्ध जयन्ती

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६७औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ।

स्वयम्भूमा बुद्ध जयन्ती मनाउँदै भक्तजन (तस्बिरहरू)

काठमाडौंको स्वयम्भू, बौद्ध स्तुपामा लगायत देशभरका बौद्धस्तुपाहरुमा भक्तजको ठुलो भीड लागेको छ।

दुई वर्षदेखि स्थगित हुँदै आएको बुद्धजयन्ती यसपटक भव्य मनाइने

लुम्बिनीमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ।

कोरोना प्रभावः बुद्धजयन्तीमा सुनसान हुँदै लुम्बिनी

हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो। लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्न दुई महिना अगाडिदेखि नै उपसमिति बनाएर तयारी सुरु गथ्र्यो। बौद्ध उपासकउपासिका, भिक्षुभिक्षुणी पनि उत्साही हुन्थे।

कोरोनामुक्तिको कामनासहित मनाइने

सारभर कोरोनामुक्तिको कामनासहित मुनि विहार भक्तपुरले बिहीबार भक्तपुरमा २५६४ औं बुद्धजयन्ती मनाउने भएको छ ।

लण्डनको ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती मनाइने

बेलायतको विश्वप्रख्यात ट्राफल्गर स्क्वायरमा २५६२ औं बुद्धजयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध फाउन्डेसन युके र कपिलवस्तु अभियानको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा मे ५ तारिखका दिन बुद्धजयन्ती विशेष कार्यक्रमका बीच मनाइने फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । नेपालको पर्यटन प्रवद्र्धन र बुद्ध जन्मस्थलबारे भ्रम चिर्न कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ।

बुद्धजयन्ती कार्यक्रमको तयारी तीव्र

बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२औँ बुद्धजयन्ती कार्यक्रमको तयारी तीव्र पारिएको छ। कार्यक्रमलाई भव्यरुपमा सफल बनाउनका लागि लुम्बिनी विकास कोषले तयारी तीव्र पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्