१६ वैशाख २०८१ आइतबार
image/svg+xml

घरेलु कामदारसम्बन्धी महासन्धि १८९ अनुमोदन गर्न पहल

सरकारले प्रतिबन्ध लगाउँदा पनि नेपाली महिला घरेलु काममा अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन।

बीचैमा रोजगारी छाडेर स्वदेश फर्कने महिलाका व्यथा

वैदेशिक रोजगारीका क्रममा कुबेत पुगेर बीचैमा स्वदेश फर्कने महिलाको संख्या पछिल्ला दिनमा बढिरहेको छ।

‘यहाँ बाँच्नै गाह्रो भो, घर फर्काइदिनुस्’

जटिल रोगबाट ग्रसित पतिको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि पाँच महिनाअघि भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया उनले उद्धारको याचना गरेकी छन्।

बहराइनमा महिला बेच्ने बीस वर्षपछि पक्राउ

सोलुखुम्बुकी दुर्गामाया राईलाई बहराइनको अस्पतालमा जागिर लगाइदिने भन्दै घरेलु कामदारका रूपमा बेच्ने खोटाङका चन्द्रदीप राई पक्राउ परेका हुन्।

बन्धक जीवनको तीन वर्षपछि सिमाको उद्धार

आमाबाबुलाई छोराले जस्तै खुसी दिने रहर बोकेर कामको खोजीमा हिँडेकी सिमाले जीवनमा सबैभन्दा ठूलो पीडा भोग्नु पर्यो। उनले जसलाई विश्वास गरिन्, त्यसैबाट धोका पाइन्। उनको यो कथा सायद् अझै बन्दी हुन्थ्यो होला, यदि उनले त्यहाँबाट भाग्ने आँट नगरेकी भए। उनले ‘बरु मर्छु, तर यहाँ बस्दिन’ भनेर जीवनलाई नै जोखिममा राखेर काम गर्दै आएको घरको पर्खाल नाघिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्