वनको बाघ, मनको बाघ
हरबखत मनको बाघसँग डराउनु भनेको मनोवैज्ञानिक समस्या हो र यसको उपचार आवश्यक हुन्छ।
हरबखत मनको बाघसँग डराउनु भनेको मनोवैज्ञानिक समस्या हो र यसको उपचार आवश्यक हुन्छ।
कोरोना कहरले सर्वसाधारणमा मनोवैज्ञानिक समस्या बढिरहेको पाइएको छ। जिल्लाको अधिकांश भागका सर्वसाधारणमा कोरोनाको कारणले मनोवैज्ञानिक समस्या बढिरहेको देखिएको चिकित्सकहरुले बताएका छन्।