५ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैनः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

सरकारको कारणले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको होइनः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन्।

गण्डकी प्रदेशः मन्त्रिपरिषद् विस्तार हुँदै, तीन बजे शपथ खुवाउने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । ब्ुधबार दिउँसो तीनबजे नयाँ मन्त्रीलाई शपथ खुवाउने तयारी भएको छ ।

गण्डकी प्रदेशः मन्त्रिपरिषद् गठन हुनै सकेन

मुख्यमन्त्री चयन भएको पाँचदिन बित्दापनि गण्डकी प्रदेशमा मन्त्रिपरिषद बिस्तार हुन सकेको छैन । पृथ्वी सुब्बा गुरुङले आफु मुख्यमन्त्री नियुक्त भएको पाँचदिन बित्दापनि मन्त्रिपरिषद बिस्तार गर्न नसकेका हुन् । मन्त्रिपरिषद बिस्तार नहुँदा सरकारले गर्ने कामकारवाही ठप्प भएको छ ।

बैशाख ३ सम्म लकडाउन थप्ने मन्त्रीपरिषद् बैठकको निर्णय

कोरोना संक्रमण (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले तेस्रो पटक लक डाउनको समय थप गरेको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

समयमै शुल्क नदिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले गरेको तीन कम्पनीको लाइसेन्स खारेज निर्णय सरकारले बदर गरेको छ।

मन्त्रीपरिषद्द्वारा यातायात प्राधिकरण गठन गर्न सैद्धान्तिक स्वीकृति

मन्त्रीपरिषद्को गत सोमबार बसेको बैंठकले यातायात प्राधिकरण ऐन, २०७५ को विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।

सरकारले उखुको न्यूनतम मूल्य ताेक्याे

सरकारले उखुको न्यूनतम मूल्य निर्धारण गरेको छ। विहिवार सिंहदरवारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ५ सय ३६ दशमलव ५६ रुपैयाँ तोकिएको जानकारी दिए।

मन्त्री निवास भैंसेपाटी सारिने

सरकारले मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीमा आवास बनाउने भएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख मुख्यमन्त्री र मन्त्रीहरुका लागि भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा क्वाटर बनाउने निर्णय गरेको सूचना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए।

प्रदेश तीन मन्त्रीपरिषद् बैठकले गर्याे ६ निर्णय

तीन नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठकले ६ निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेश निजामति सेवा पुरस्कार सम्बन्धी कार्यविधि स्वीकृत गर्ने, सामाजिक विकास मन्त्रालयको मातहतमा रहने कार्यालयको स्थापना गर्न स्वीकृत गर्ने निर्णय गरेको छ।

कोइकाकाे लगानीलार्इ स्वीकृति प्रदान गर्न संघीय सरकारसँग माग

कर्णाली प्रदेश सरकारले कोरिया इन्टरनेशनल कोपरेशन एजेन्सी (कोइका) लाई कर्णाली प्रदेशमा लगानीका लागि स्वीकृति दिन संघीय सरकारसँग अनुरोध गरेको छ।

कर्णाली विकासका लागि विज्ञ समूह गठन

कर्णाली प्रदेश सरकारले कर्णालीको एकीकृत विकासका लागि विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद बैठकले नेकपाका नेता जनार्दन शर्मासहित १० जनाको विज्ञ समूह गठन गरेको हो।

आयोग प्रभावकारी हुनेमा शंका

मन्त्रीपरिषद्को असार ३२ गतेको निर्णयले गठित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साउन १६ गते उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा नेकपा निकटका व्यक्तिहरुलाई ल्याइएको आरोप विज्ञहरुको छ।

प्रदेश ३ को मन्त्रीपरिषद बैठकः कानुन मस्यौदा समिति गठन

प्रदेश नम्बर ३ को मन्त्रिपरिषद्को दोश्रो बैठकले कानुन मस्यौदा समिति गठन गरेको छ। बुधबार साँझ बसेको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा समिति गठन गरेको हो । मन्त्रालयका सचिवस्तरका कर्मचारी र महान्याधिवक्ता सदस्य रहने समितिले प्रदेश सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्नेछन्।

मन्त्रीपरिषद्को बैठक सुरु, प्रदेश प्रमुख तोक्ने तयारी

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ।  बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने तथा अस्थायी केन्द्र तोक्ने प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्