मंसिर ४ गते सुन्दरबजार नगरपालिकामा सार्वजनिक बिदा
सुन्दरबजार नगरपालिकाले हरिबोधनी एकादशीका अवसरमा मंसिर ४ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सुन्दरबजार नगरपालिकाले हरिबोधनी एकादशीका अवसरमा मंसिर ४ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
उनले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिए।
बाँकेमा भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा धनीपुर्जा वितरण कार्य सुरु गरिएको छ।
सङ्क्रान्तिको वार,नक्षत्र,करण र मुहूर्तअनुसार फलविचार गर्ने परम्परा छ। सङ्क्रमणक्षण फरक परे यी अङ्ग र तिनका फलसमेत बदलिन्छन्। प्रस्तुत अध्ययनमा चित्रापक्षीय दृग्गणनालाई आधार मानिएको छ।
पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीनेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी भएकी छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ।
कपाल झर्ने र तालुपनको समस्याबाट चिन्तित व्यक्तिहरूका लागि वैज्ञानिकहरूले नयाँ प्रविधिको विकास गरेका छन्।
विश्वका चर्चित प्रविधि, बैंकिङ तथा सञ्चार कम्पनीका वेबसाइट साइबर आक्रमणको निशानामा परेका छन्।
गृहमन्त्री सुधन गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत विश्वकर्मा पक्राउ परेको जानकारी दिँदै बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको बताएका छन्।
विजय ब्लोन तामाङको निर्माण रहेको यो फिल्म एक्सन र प्रेमकथामा आधारित रहने छ।
आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न कानुन व्यवसायीहरूले माग गरेका छन्।
मर्चेन्टले सजाय सुनाउने क्रममा कुनै प्रतिक्रिया जनाएनन्। उनका वकिल अब्राहम मोस्कोविट्जका अनुसार उनले फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना बनाएका छन्।
आफ्नो मेहनतको पारिश्रमिक समयमा नपाएको तथा पारिश्रमिक दिने व्यक्ति सम्पर्कविहीन भएकोमा उनी उक्त व्यक्तिमाथि खनिएकी थिइन्।
बाढीमा आफन्त गुमाएका तर शवसमेत फेला नपरेपछि अन्तिम संस्कार गर्न नपाएका परिवारको पीडा अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउने उद्देश्यले प्रतीकात्मक शव राखिएको आयोजकले बताए।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गिरफ्तार गरेर हिरासतमा राखिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन्।