१५ वैशाख २०८३ मंगलबार
image/svg+xml

आईपीएल: अपराजित पन्जाबलाई हराउने दाउमा राजस्थान

आजको खेलमा पन्जाब आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ भने राजस्थान पन्जाबलाई हराउँदै आफ्नो अंक सुधार गर्न चाहन्छ।

प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

उनका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठक यही वैशाख २८ गते बुधबार दिउँसो ३ः०० बजे बस्ने गरी आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण

चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

कोही किन मान खोज्छन् ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वएआइजी सदस्य विश्वराज पोखरेलले ओखलढुंगाको एक विद्यालय पुगेका बेला त्यहाँका प्रधानाध्यापकले औपचारिक स्वागत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल भएको छ।

काठमाडौंमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या

काठमाडौंमा सार्वजनिक सवारीसाधनका लागि गोँगबुमा नयाँ बसपार्क भए पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ।

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

गर्मीसँगै निकुञ्जभित्रका प्राकृतिक र कृत्रिम तालहरुमा समेत पानीको सतह घटेको निकुञ्ज कार्यालयले जनाएको छ।

नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

महिला च्यालेन्ज ट्रफी : नेपालले घरेलु टोली रुवाण्डासँग खेल्दै

मंगलबार रुवान्डाको किगाली गहंगा क्रिकेट ओभलमा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।

भूमिहीनलाई लालपुर्जा दिन बाँकेमा जग्गा नाप सुरु

जग्गाधनी पुर्जा वितरणका लागि छ स्थानीय तहमा जग्गा नापजाँच भइरहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष घननाथ खनालले बताए।

जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री मेहताको निर्देशन

पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले कडा कदम चालेकी हुन्।

पर्सा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्यो

नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ।

मन्त्री वादीको १० बुँदे प्रतिबद्धता : नातागोतालाई जागिर खुवाउनेदेखि घुस लिनेसम्मका काम गर्दिनँ

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने बताउँदै उनले कुनै पनि बहानामा कमिसन वा घुस नलिने प्रतिबद्धता जनाएकी छन्। विशेष गरी महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तीकृत समुदायमाथि हुने हिंसाविरुद्ध सधैं लड्ने र त्यस्ता मुद्दामा कुनै सम्झौता नगर्ने उनले उल्लेख गरेकी छन्।

तीन हजारले घट्यो सुन

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला पाँच हजार ४५ रुपैयाँ पुगेको चाँदी मंगलबार १०० रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ।

स्वास्थोपचारमा स्वार्थ

औषधि कम्पनीहरूको प्रभाव यति गहिरो छ कि प्रभावहीन प्रमाणित औषधिसमेत वर्षौंसम्म बजारमा बेचिन्छन्। नियामक निकायको ढिलासुस्ती र प्रलोभनका कारण विशेषगरी गरिब देशका बिरामीहरू महँगो तर निष्प्रभावी उपचारको सिकार भइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्