१० मंसिर २०८१ सोमबार
image/svg+xml

विश्वविद्यालयहरू खालि हुने र विद्यार्थी नपाउने अवस्था छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरु खालि हुने र विद्यार्थी नपाउने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

बसाइँसराइ र बेरोजगारी समस्याका कारण काभ्रेपलाञ्चोकका गाउँका विद्यालयहरुमा विद्यार्थी घट्दै जान थालेका छन्।

जाडो बढेपछि रौतहटका विद्यालयहरु बन्द गरिँदै

एकै दिन रौतहटका पाँच पालिकाले सामुदायिक विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेका छन्।

दुई हजार ३ सय विद्यालयमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका हुन्।

महामारी व्यवस्थापनका लागि प्याब्सनद्वारा राहत कोष स्थापना, प्रभावित स्कुललाई सहयोग गर्ने

प्याब्सनले निजी लगानीका विद्यालयहरुका सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थी र समुदायलाई विपदको घडीमा सक्दो सहयोग तथा राहत पुर्‍याउने उद्देश्यले प्याब्सन केन्द्रीय कार्यसमितिले प्याब्सन राहत कोषको स्थापना गरेको हो।

विद्यालयहरुले लिएका मनोमानी शुल्क फिर्ता हुने

चालू शैक्षिक सत्रमा निजी विद्यालयहरुले मनोमानी रुपमा असुलेको शुल्क एक महिनाभित्र फिर्ता हुने भएको छ।

अमेरिकामा भूकम्पका कारण विद्यालयहरु बन्द

अमेरिकाको ओक्लाहोमा राज्यमा आइतबार साँझ भूकम्पको गएको छ । भूकम्पको कारण सोमबार सो प्रान्तको सार्वजनिक बिद्यालयहरु बन्द गरिएको छ । सो भूकम्पको कारण भएका क्षतिहरुको विवरण सङ्कलनको लागि विद्यालय बन्द गरिएको बताइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्