१२ असार २०८१ बुधबार
image/svg+xml

एकै दिन थप ६८ आरोही सगरमाथा शिखरमा

अनुकूल मौसमको फाइदा उठाउँदै शुक्रबार एकै दिन स्वदेश तथा विदेशका ६८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्।

दुईसय एकचालीस आरोही सगरमाथाको चुचुरोमा

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन्। आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेका अनुसार शुक्रबारमात्रै ६५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यसमा ३४ नेपाली र ३१ विदेशी रहेका छन्।

मौसमले साथ नदिँदा आज सय आरोही रोकिए

मौसम प्रतिकुल भएका कारण आज म‌ंगलवार सर्वोच्च शिखर सगरमाथामा कुनै पनि आरोही पुग्न सकेनन् । आज सय भन्दा बढी आरोही शिखर पुग्ने तयारीमा थिए।

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को घोषणा गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमका बीच फिल्मका कलाकार तथा प्राविधिक सार्वजनिक गरियो।

आरोही पत्रकारलाई राखेपको झन्डा

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी खेलपत्रकार प्रियालक्ष्मी कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिहीबार आफ्नो झन्डा हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना दिएको छ।

सगरमाथा आरोहीबाट ५९ करोड रुपैयाँँ राजस्व संकलन

वसन्त ऋतुमा सगरमाथा आरोहण लागि अनुमतिपत्र लिएकाबाट ५९ करोड ७३ लाख २५ हजार रुपैयाँँ राजस्व संकलन भएको छ।

सगरमाथा आरोही तामाङलाई आर्थिक सहयोग

थोकर फिल्मस् प्रालिले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तान तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ।

आरोही धमाधम हिमालतिर

हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् ।

आरोहणको सिजन सुरु, आरोही धमाधम हिमालतिर

हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन्।

आरोहण प्रमाणपत्र रोक्का, आरोही दुःखी

वाह ! हिमाल चढाउने पेसा । नाम पनि, दाम पनि । हिमाल चढाउने आरोहीलाई धेरैले यसै भन्छन् । हिमालका चुनौतीसँग लड्ने साहस जुटाएर अरुलाई हिमाल चढाउँछन् उनीहरू । तर, उनीहरू आफ्नो कामप्रति सन्तुष्ट छैनन् । दुई वर्षयता सरकारबाट हिमाल चढेको प्रमाणपत्र नपाउँदा उनीहरू निराश भएर हिमाल चढिरहेका छन् । लाक्पा राङ्डु शेर्पाले गत वर्षको सिजनमा चार विदेशीलाई सगरमाथाको चुचुरो चुमाए । तीनलाई सरकारले सगरमाथा चढेको प्रमाणपत्र दियो ।

अष्ट्रियामा  ५  हिमाल आरोहीको मृत्यु

हिमाल आरोहणका क्रममा अष्ट्रियामा एकै टोलीका ५ जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । साल्सवर्गको जेल एम् सीमा हिमाल चढ्ने क्रममा दुर्घटना भएको हो ।

दुई हजार सगरमाथा आरोहीले पाएनन् प्रमाणपत्र

सगरमाथा आरोहण गरेका करिव २ हजार नेपाली आरोहीले प्रमाण–पत्र नपाएको भेटिएको छ । पर्यटन विभागको तथ्याङंक अनुसार सफल रुपमा सगरमाथा आरोहण गरेका नेपाली आरोहीलाई प्रमाण-पत्र नपाएको हो ।

सगरमाथा आरोही लबराज उत्तराखण्डका लागि सद्भावना दूत

साहसिक खेलकुद पर्यटन समाजले ६ पटक सगरमाथाको सफल आरोहण गर्ने पहिलो भारतीय नागरिक लबराज सिंह धर्मशक्तुलाई भारतको उत्तराखण्ड राज्यको लागि आफ्नो सद्भावना दूत नियुक्त गरेको छ।

एकै दिन १०१ आरोही सगरमाथा शिखरमा

अनुकूल मौसमको फाइदा उठाउँदै सोमबार एकै दिन स्वदेश तथा विदेशका १ सय आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्