१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सगरमाथा आरोही भारतीय नागरिक मृत फेला

सगरमाथा आरोहणका क्रममा बेपत्ता भएका एक भारतीय नागरिक मृत्त अवस्थामा फेला परेका छन् । गत शनिबारबाट बेपता २७ वर्षीय रवि कुमार नाम गरेका उनी भारतको उत्तरी प्रदेशको नागरिक भएको खुलेको छ ।

करिब सय आरोही सगरमाथा शिखरमा

अनुकूल मौसमको फाइदा उठाउँदै आइतबार एकैपल्ट करिब एक सय आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। आधारशिविरदेखि चौथो क्याम्पसम्म अनुकूल मौसम कुरिरहेका सयौं आरोहीमध्ये शनिबार एकै दिन स्वदेश तथा विदेशका ती आरोहीले शिखरमा विजयी झन्डा फहर्‍याएका हुन्।

उदाहरणीय मेजर र आरोही

नागरिकता, पासपोर्ट बनाउन तथा अन्य प्रशासनिक कामका लागि सर्वसाधारणको भरिभराउ हुने जिल्ला प्रशासन कार्यालय दोलखामा सोमबार दिउँसो आकर्षक भेषभूषामा सजिएका महिला र पुरुषको फरक भीड थियो।

नेपाली महिला आरोहीले कञ्चनजङ्घा आरोहण गर्ने

नेपाली महिला आरोही टोलीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को आरोहण गर्ने भएको छ।

पहिलो महिला सगरमाथा आरोही जुन्को तावेईको निधन

पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ। जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्