५ आश्विन २०८१ शनिबार
image/svg+xml

मुगुमा कर्मचारीबाटै किशोरी बलात्कृत

मुगुमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनी प्रहरी, सरकारी कर्मचारी र केही स्थानीयबाट बलात्कृत हुँदै आएकोमा किशोरीको गर्भमा बच्चा बसेपछि बल्ल घटना बाहिरिएको हो।

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन।

ढुंगा खस्दा हुम्लामा बालकको मृत्यु

हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ। ढुंगाले लागेर सर्केगाड गाउँपालिका-८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो।

दार्चुलामा हिमपहिरो : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई अझै बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ। नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो।

साढे ८२ लाखको हुण्डी रकमसहित चार पक्राउ

प्रहरीका अनुसार हुण्डी कारोबारमा संलग्न भएका बारा महागढी नगरपालिका वडा नं. ४ का १८ वर्षका कलामुद्दिन अन्सारी, भारत विहारको मोतीहारी रक्सौलका २७ वर्षीय विकास कुमार, त्यस्तै भारत मोतीहारकीकै २२ वर्षका गुड्डु कुमार र भारत मोतीहारीकै १८ वर्षका साहिल गुप्ता रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्