१९ वैशाख २०८१ बुधबार
image/svg+xml

ख्वप अस्पताल कोभिड युनिटलाई साढे चार करोड सहयोग

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका विभिन्न सहकारी संस्था, संघसंस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम शुक्रबार पनि जारी रह्यो।

वडा कार्यालयमा एकसय बेडको कोभिड अस्पताल

पोखरामा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कोभिड सेन्टरको रुपमा बिरामीको उपचार सेवा सुरु गरेका अस्पतालहरुले थप बिरामी भर्ना नलिने बताएका छन्। यस्तो अवस्थामा पोखरा महानगरपालिकाले साविक लेखनाथ नगरपालिकाको भवनलाई कोभिड युनिट बनाउन थालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्