१३ वैशाख २०८३ आइतबार
image/svg+xml

किन बनेन देश ? पूर्वप्रधानमन्त्री कार्कीको नजरमा यस्ता छन् वास्तविक कमजोरी

नागरिक नायक एवं पूर्वप्रधानमन्त्री सुशिला कार्कीले नेपालको मुख्य कमजोरी राजनीतिक अस्थिरता, संस्थाको अति राजनीतीकरण र नागरिकमा रहेको काम नगर्ने प्रवृत्ति भएको बताएकी छन्।

इरानले दबाब र धम्कीको घेराबन्दीमा वार्ता गर्दैनः राष्ट्रपति पेजेश्कियान

इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन्।

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

मानुङकोटलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने उद्देश्यले करिब सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न लागिएको हो।

जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार बिहान दुर्घटनामा परेको जेसीबीबाट दिउँसो शव निकालिएको नेपाली सेनाका प्रविधिक उपसेनानी प्रविन श्रेष्ठले बताए।

एसियन ‘बीच गेम्स’: सेमिफाइनलमा नेपाल श्रीलंकासँग पराजित

छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को महिला कबड्डीमा नेपाल सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको छ।

धादिङमा इभी दुर्घटना, केही घाइते

दुर्घटनामा परेर माइक्रोमा रहेका १४ जनामध्ये ८-९ जना घाइते भएका धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालले नागरिकन्युजलाई जानकारी दिए।

यार्सागुम्बा टिप्न लेक उक्लिए छेकम्पारवासी

छेकम्पारका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा भएकाले यसपटक हिउँ नपग्लिँदै गाउँलेहरू लेकतिर लागेको उनले जानकारी दिए।

दीगो पर्यटनमा काम गर्न चिनियाँसँग परिषद्को सम्झौंता

पर्यटनमा दीगो विकास गर्ने, जलवायु परिवर्तनले निम्त्याएको समस्यासँग जुध्ने, कार्वन उत्सर्जन कम गर्ने उपाय लगायतमा सहकार्य गर्नेगरि पोखरा पर्यटन परिषद् (पिटिसी) र चीनको सांक्षी कार्वन न्यूट्रालिटी प्रविधि विकास संघले सम्झौता गरेका छन्।

चार प्रदेशमा मेघगर्जनसहित वर्षा

हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा मेघगर्जन/चट्याङसहित पानी परिरहेको छ।

अलमलमा परेकाहरुले कार्य क्षेत्रमा खटिएका प्रहरीसँग सहयोग लिन सक्ने : शहरी मन्त्रालय

सहारा चाहिएका तर, अलमलमा परेका नागरिकले कार्य क्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ।

केराको उचित मूल्य नपाएको किसानको गुनासो

बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका छन्।

सुकुम्बासीका लागि रङ्गरोगनसहित चिटिक्क बन्दै नागार्जुन अपार्टमेन्ट

काठमाडौंका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासीलाई अस्थायी बसोबास गराउन नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन रङ्गरोगनसहित चिटिक्क पारिँदै छ।

सरकारी ठेक्काको विवरण हेरफेर गर्ने दुईजना पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिको शेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्