९ मंसिर २०८१ आइतबार
image/svg+xml

यथार्थ मूल्यमा बिल–बिजक जारी गर्न महासंघको आह्वान

उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सबै व्यावसायिक सदस्य संघसंस्थामार्फत् मुलुकभर क्रियाशील व्यापारीलाई यथार्थ मूल्यमा बिल–बिजक जारी गरेर मात्र स्वच्छ र पारदर्शी व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गरेको छ ।

युद्ध रोक्न कास्मिरका मुख्यमन्त्रीको आह्वान

भारत नियन्त्रित कास्मिर प्रदेशका मुख्य मन्त्री मेहबुब मुफ्तीले भारत र पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको द्वन्द्वको अन्त्य गर्न आह्वान गरेका छन्।

वार्ताका लागि कतारका विदेशमन्त्रीको आह्वान

साउदी अरबलगायतका छिमेकीले आफूविरुद्ध लगाएको नाकाबन्दीको एक वर्ष पुगेको दिन कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल्लाह रहमान अल थानीले मंगलबार वार्ताको आह्वान गरेका छन्।

दोस्रो अधिवेशन जेठ ११ मा आह्वान गर्न सिफारिश

कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन यही जेठ ११ गते आह्वान गर्न कर्णाली प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको छ।

विधानसम्मत चुनाव गर्न आह्वान

अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्ष पदका उम्मेद्वार मणि कुँवरले मंगलबार वैशाख २२ गतेलाई तोकिएको केन्द्रिय कार्यकारिणी समितिको निर्वाचन विधिसम्मत नभएको भन्दै उक्त मितिमा हुने चुनावमा भाग नलिने संकेत गरेका छन्।

संसद अधिवेशन वैशाख २३ गते ४ बजेका लागि आह्वान

संघीय संसदको अधिवेशन वैशाख २३ गते ४ बजेको लागि आहृवान गरिएको छ। राष्ट्रपति कार्यालयद्वारा आइतबार संसद सचिवालयमा अधिवेशन आह्वानको पत्र पठाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक २३ गते ४ बजे बस्ने छ।

फास्ट ट्र्याक डिपिआरका लागि इओआई आह्वान

काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि एक्सप्रेसन अफ इन्ट्रेस्ट (इओआई) आह्वान गरेको छ। सेनाले १५ दिनभित्र निवेदन प्राप्त हुनेगरी स्वदेशी तथा विदेशी कम्पनीबाट इओआई आह्वान गरेको हो।

महिला हिंसाविरुद्ध पुरुषको आह्वान

मेरो बच्चा जन्मँदाको एउटा घटना सम्झन चाहन्छु। धेरै साथीभाइ अनि चिनजानका मान्छेले बच्चा जन्मिएपछि बाटोमा भेट्दा ‘बुबा भएकामा बधाई है’भन्थे। म खुसी हुँदैं धन्यवाद भन्थेंँ। अनि धेरैजसोको पुरक प्रश्न आउँथ्यो– छोरा भयो कि छोरी?’ छोरा– म उत्तर दिन्थेँ। अधिकांशको जवाफ हुन्थ्यो–ल उसो भए फेरि बधाई छ।

राष्ट्रपतिद्धारा संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी फागुन २१ गतेलाई संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् ।

देहरादुनमा इण्डो-नेपाल व्यापार मेला सुरु, नेपालमा लगानी गर्न आह्वान

भारतको उतराखण्ड राज्यस्थित देहरादुनमा दोस्रो नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव सुरु भएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित मेलाको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

ट्रम्पले गरे राष्ट्रिय एकताको आह्वान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा नयाँ युगको सुरुवात भएको भन्दै राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् ।

संसद् बैठक आह्वान, सरकार गठनको तयारी

प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारी भइरहेको बताएका छन्। प्रदेशसभा सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराउने मुख्य काम सकिएपछि उहाँले प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारीमा जुटेका हुन्।

मिथिला कलामा महिला समानताका आह्वान

मिथिला कलामार्फत् महिला समानताका आवाज उठाउँदै आएकी कलाकार सुनैना ठाकुरको दोस्रो एकल चित्रकला प्रदर्शनी ‘समानता’ सोमबारदेखि नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ ।प्रदर्शनीको उद्घाटन गर्दै नेकपाका नेता नारायणकाजी श्रेष्ठले कलाकार सुनैनाले चित्रकलामार्फत् नेपाली महिला सशक्तीकरणका क्षेत्रमा गर्विलो आवाज उठाएको बताए ।

राप्रपाद्वारा राष्ट्रवादी शक्तिबीच एकता आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएका र राष्ट्रवादी शक्तिलाई एकताका लागि आह्वान गर्ने निर्णय गरेको छ। यही पुस १९ गतेदेखि बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनको पूर्वसन्ध्यामा भएको पार्टी विभाजन नै पराजयको मुख्य कारण भएको ठहर गर्दै राष्ट्रवादी शक्तिबीच एकताको पहल गर्ने निर्णय गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्