७ आश्विन २०८१ सोमबार
image/svg+xml

‘सरकार स्वास्थ्य आपतकालसँग जुध्न तयार’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्पछि निम्तिन सक्ने स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएको छ। जाजरकोट भूकम्पपछि नागरिकसँगको कुराकानीमा मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले यस्तो बताएका हुन्। उनका अनुसार मुलुकमा जुनसुकै बेला आइपर्न सक्ने स्वास्थ्य आपतकालीन स्थितिलाई लक्षित गरी केन्द्र निर्माण गरिएको बताए।

कोभिड–१९ को स्वास्थ्य आपतकालीन अवस्था नरहेको डब्ल्यूएचओको घोषणा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ।

बाँकेलाई ‘स्वास्थ्य आपतकाल’ घोषणा गर्न कांग्रेसको माग

नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न नेपाली कांग्रेस बाँकेले माग गरेको छ । नेपाली कांग्रेस बाँकेका उपलब्ध पदाधिकारीको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्