२३ वैशाख २०८३ बुधबार
image/svg+xml

अपुरा आयोजनालाई प्राथमिकता दिन ध्यानाकर्षण

जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लामा सञ्चालित बहुवर्षीय अधुरा र रुग्ण आयोजनालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षमा पुरा गर्नेगरि नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न सरकारसँग आग्रह गरेको छ।

एसियन गेम्सको छनोट प्रतियोगिता र एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली महिला टोलीको घोषणा

एसियन गेम्सको छनोट प्रतियोगिता र एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली महिला टोलीको घोषणा भएको छ।

सरकारले खारेज गर्‍यो १२ ट्रेड युनियनको दर्ता

सरकारले १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ। खारेज गरिएका युनियनमध्ये ८ वटा निजामती कर्मचारीसँग सम्बन्धित छन् भने ४ वटा स्वास्थ्यकर्मीका युनियन रहेका छन्।

व्यवसायी भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

११ जना सहसचिवको सरुवा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो।

स्वास्थ्यमन्त्री मेहता र राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ।

‘लाली बजार’ प्रदर्शनको बाटो खुल्यो, अल्पकालीन अन्तरिम आदेश खारेज

अदालतले रिट निवेदनमा उठाइएका विषयहरूमा अन्तिम सुनुवाइका क्रममा विचार गर्न सकिने भन्दै वैशाख १५ गते जारी भएको रोक लगाउने आदेशलाई खारेज गरेको छ।

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

काठमाडौंको कीर्तिपुर नगरपालिका-१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी बुधबार एक युवकको हत्या भएको छ।

नेपालगन्जमा युवकको ह'त्या, ६ जना पक्राउ

घटनामा संलग्नमध्ये चारजनालाई बर्दियाको ठाकुरबाबा नगरपालिका–२ अम्रेनी क्षेत्रबाट र थप दुईजनालाई नेपालगन्जबाट पक्राउ गरिएको हो।

दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राख्न अनुमति

विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सरकारले विधायिकी र संसदीय अभ्यासमा प्रहार गर्‍यो : कांग्रेस

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार बुधबार बसेको दलको बैठकले अध्यादेशहरू जारी गर्दा संसदीय अभ्यास माथि पनि निर्मम प्रहार गरेको ठहर गरेको हो।

सिआरसी प्रतिवेदन अघि बढाउन मन्त्रालय प्रतिबद्ध: मन्त्री वादी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि सिआरसी (कन्भेन्सन अन दि राइट्स टु चाइल्ड) प्रतिवेदन तयार गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघिबढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन्।

कीर्तिपुरमा धारिलो हतियार प्रयोग गरी युवकको ह'त्या

काठमाडौंको कीर्तिपुर नगरपालिका-१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्