२२ वैशाख २०८३ मंगलबार
image/svg+xml

मेरो विरुद्धमा देखाइएका सर्वेक्षणहरू नक्कली छन्ः ट्रम्प

इरान विरुद्धको युद्धलाई लिएर अमेरिकामा बढ्दो जनआक्रोशका बीच राष्ट्रपति ट्रम्पले आफ्नो विरुद्ध देखाइएका सर्वेक्षणहरू नक्कली भएको बताएका छन्।

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

ताप्लेजुङ प्रहरीले चार वटा बैंकिङ कसुरमा दोषी ठहर भएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

सुकुम्बासी बस्तीमा डोजर : संघ र स्थानीय सरकारबिच टकरावको संकेत

संघीय सरकार जिल्लामा समेत अतिक्रमित जग्गा खाली गर्न तम्तयार छ। जिल्ला प्रशासन कार्यालयले केही दिनअघि जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसहितको सहभागितामा राखेको छलफलमा अतिक्रमित जग्गा खाली गर्ने निर्णय गरेको छ।

हुलाकी सडक फराकिलो बनाउन माग

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जलाई बाँकेको खजुरामा निर्माणाधीन सडक फराकिलो गराउन आग्रह गरिएको छ।

भाजपाले बंगालमा सय बढी सिट चोरी गरेको राहुल गान्धीको आरोप

भारतको चार राज्य र एक केन्द्र शासित प्रदेशको विधानसभा चुनावको नतिजा घोषणा भएपछि कांग्रेस नेता राहुल गान्धीले भाजपामाथि निर्वाचन आयोगको सहयोग लिएको आरोप लगाएका छन्।

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो। तर, अहिले त्यही ठाउँ विश्वमै नाम चलेको पर्यटकीय गन्तव्य भएको छ।

संविधान संशोधनको बहस : पूर्वउच्च अधिकारीसँगको परामर्श आज

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज (मंगलबार) पूर्व संवैधानिक निकायका प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग छलफल गर्ने भएको छ।

लाहुरेको गाउँ रुम्सी पुग्न ‘भिलेज सफारी’

यहाँका कूल १२० घरधुरीमध्ये ९० प्रतिशत मगर समुदायको बाहुल्यता रहेको जानकारी दिँदै उनले यहाँका ८० घरमा घरवास (होमस्टे) सञ्चालन गरिएको बताए।

ऐलानी जग्गामा रास्वपा सांसद सुरेशकुमार चौधरीको दुईतले घर

स्थानीय तहहरूले सरकारी, सार्वजनिक तथा ऐलानी जमिन खाली गराउने अभियान तीव्र बनाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरीको घरसमेत ऐलानी जग्गामा रहेको खुलेको छ।

‘हुकुमी शासनको अभ्यासमा सरकार’

नागरिक अगुवाहरूले सोमबार संयुक्त अपिल जारी गर्दै हुकुमी शासनको अभ्यास तुरुन्त रोक्न सरकारलाई आग्रह गरेका छन्।

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै

राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आज (मंगलबार)देखि विद्यालय जाने भएका छन्।

रोशीको बाढीमा फसेका पाँच माइक्रोबस र ८९ यात्रुको सकुशल उद्धार

रोशी खोलाको बाढीमा फसेका पाँच वटा माइक्रो बस र ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ।

सीमानाकामा कडाइ : नेपालको बजार चलायमान

सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई नियन्त्रण गर्न नेपाल सरकारले केही दिनयतादेखि सीमानाकामा कडाइ गरेपछि यस क्षेत्रका उद्योग–व्यवसायहरु चलायमान बन्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्