३ हजार परीक्षण गर्दा १४ सयमा संक्रमण
दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १६ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्।
दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १६ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्।
पछिल्लो समय जिल्लामाआइसोलेशन सेन्टर नभएको भन्दै जनप्रतिनिधि र स्थानिय प्रशासनको चर्को बिरोध हुदै आएको थियो। हाल सम्म जिल्लाका सबै संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन्। नगर प्रमुख पुर्ण केसिका अनुसार यहाँ नगर क्षेत्र भित्र बसोवास गर्नेहरुको उपचार गरिने छ।