१५ मंसिर २०८१ शनिबार
image/svg+xml

स्वरोजगार कोषमार्फत ८३ हजार रोजगारी

२०६५ सालमा स्थापना भएको कोषले पुँजी अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका १८ देखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको छ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्वारा १३ वर्षमा ११ अर्ब लगानी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १३ वर्षको अवधिमा ११ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको छ।

प्रधानन्यायाधीश जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न सकिंदैन

नेपाल बार एशोसिएशनको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन २०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको छ।

पाँच सय घट्यो सुनको मूल्य, कारोबार कतिमा?

आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको हो।

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ मंगलबार प्रतितोलामा ६ सय रुपैयाँको दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

एक हजारले घट्यो सुन

आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले घटेको छ।

आकाशियो सुनको मूल्यः प्रतितोला एक लाख नजिक

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ। बुधबारछापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो।

पाँच सय घट्यो आज सुनको मूल्य, कारोबार कतिमा?

आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले ओरालो लागेर ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ।

सुनको मूल्य चार सयले बढ्याे

बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमाकारोबार भएको थियो। आज तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँनिर्धारण भएको छ।

खुम्चिँदो खच्चड व्यवसाय

कर्णाली राजमार्ग सञ्चालन आउनु अघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको एक मात्र माध्यम थियो। खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्चीसडकको ट्याक्टर भनिन्थ्यो।

आज १६ सय घट्यो सुनको मूल्य, कारोबार कतिमा?

लगातार बढेर तोलामा ९६ हजार सात सय रुपैयाँ पुगेको सुन आज तोलामा १६ सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँमा झरेको छ।

कास्कीमा दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि

सङ्घका अध्यक्ष वीरेन्द्र भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दूध तथा दुग्ध पदार्थको मूल्यमा ७०५ किसानलाई र ३०५ व्यवसायीलाई रहने गरी दूधको मूल्य वृद्धि भएको निर्णय गरिएको उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्