प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन
पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूलमालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ।
पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूलमालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ।
ज्ञवालीले समाजवाद २१औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वास्तविक विकल्प हुन सक्ने बताएका छन्।
दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि एउटा फरक दृश्य देखिन्छ।
आजको विश्रामपछि सुरु हुने खेलले अंकतालिकाको समीकरण मात्र होइन, उपाधि दौडको दिशा पनि थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने संस्थागत आधारका रूपमा विकसित गरिएको छ।
इजरायली सेना र सुरक्षा निकायका कैयौँ उच्च अधिकारी भने नेतान्याहुको योजनाको विपक्षमा थिए।
लगातार नयाँ रेकर्ड कायम हुनु, समुद्री सतहको तापक्रम बढ्नु र खडेरी, अतिवृष्टि तथा बाढीजस्ता चरम मौसमी घटनाहरू बढ्दै जानुले जलवायु संकट गहिरिँदै गएको स्पष्ट संकेत दिएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक गएराति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
लुम्बिनीका कप्तान रोहित पौडेलले प्लेअफमा पुग्न हारका लागि यो राम्रो समय रहेको बताएका छन् ।
कुकुर सुरक्षाकर्मीका लागि अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, विस्फोटक पदार्थ खोजी र विपद्मा मानिसको खोजी–उद्धारका महत्वपूर्ण सहकर्मी बनिरहेका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ।
सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो।
घरको सुरक्षा गर्ने पाल्तु कुकुर होस्, किसानको गोठ र खेतको पहरेदार होस्, प्रहरीको अनुसन्धान सहयोगी होस् वा विपद्मा मानिसको जीवन खोज्ने उद्धारकर्मी-कुकुरले मानिसको जीवनसँग अनेकौँ रूपमा सहकार्य गरिरहेको छ।
तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ। बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ।