२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधान सेनापति शर्माले भने: फास्ट ट्र्याकबाट पूर्वपश्चिम राजमार्ग पुर्‍याए भने हजुरहरूले माला लगाइदिनुहुन्छ

प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको लागत अहिलेसम्म नबढेको र निर्धारित समयमा सक्ने बताएका छन्। शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधान सेनापति शर्माले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका हुन।

पृथकतावादी समूहका गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको छ: प्रधान सेनापति शर्मा

प्रधान सेनापति प्रभुराम शर्माले आन्तरिक रूपमा बढ्दै गइरहेको धार्मिक तथा साम्प्रदायिक विवादहरुका साथै सुषुप्त अवस्थामा रहेका केही विखण्डनवादी वा पृथकतावादी समूहका गतिविधिहरूले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको बताएका छन्।

नेपाली सेनाभित्र जन्ममितिमा विवाद छैनः प्रधान सेनापति शर्मा

प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरुको जन्ममितिमा विवाद झिकिदिएका बताएका छन्।

प्रधान सेनापति ट्रफीमा एथलेटिक्सका प्रतिस्पर्धा

प्रधान सेनापति ट्रफीअन्तर्गत शुक्रबार एथलेटिक्सका प्रतिस्पर्धा भए। प्रतियोगिताअन्तर्गत आठ सय मिटर पुरुष दौडमा बुद्धराम तामाङ प्रथम हुँदा शंकर श्रेष्ठ द्वितीय र अकलबहादुर पाल तृतीय भए।

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। नयाँ दिल्लीमा आयोजना हुने १३ औं इन्डो-प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लीन शर्मा भारत गएका हुन्।

प्रधान सेनापति म्याराथन माघको अन्तिम साता

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर म्याराथन प्रतियोगिता माघ २८ गते गर्ने जानकारी दिएको हो।

प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट

बिहिवार जङ्गी अड्डामा रहेको प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भेटघाट भएको हो।

विवादमा सेनापति: वरिष्ठलाई पाखा लगाउँदै कनिष्ठको म्याद थप सिफारिस

‘म विशिष्ट श्रेणीको अधिकृतउपर पूर्वाग्रही र वदनियत राखी स्वेच्छाचारी ढंगले नेपाली सेनाको विधि, प्रक्रिया र पद्धतिविपरीत मेरो पदावधि थपको पत्रचार नगरी मभन्दा कनिष्ठ २ जनाको पदावधि थपको सिफारिश गर्ने कार्य गैरकानुनी छ।’

प्रधान सेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता, भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरण

उक्त छलफलपश्चात प्रधान सेनापति महारथी शर्मालाई भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरणसमेत गरिएको जानकारी दिइएको छ।

प्रधान सेनापतिमा शर्मा नियुक्त

राष्ट्रपति भण्डारीले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्ने पदावधि भदौ २४ बाट समाप्त हुने तथा थापाले अनिवार्य अवकास पाउने भएपछि सो पदमा शर्मालाई नियुक्त गरेकी हुन्।

प्रधानसेनापति थापाद्वारा एक करोड लागतमा निर्मित मन्दिर उद्घाटन

एक करोड लागतमा मन्दिरसँगै सुन्दर बगैंचा, आर्कषक पाल्पाली करुवा, प्रेमको प्रतीक रानीमहल, संघीय नेपालको नयाँ नक्सा, पर्यटकीय स्थल श्रीनगरबाट देख्न सकिने हिमशृङखलाका दृश्य, पाल्पाली ढाका अंकित चित्र, शुद्ध पिउने पानी र आर्कषक दुबोको बगैंचा निर्माण सम्पन्न गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्