सुनसरी-३ मा रास्वपाको ऐतिहासिक जित: गच्छदारलाई पराजित गर्दै चौधरी निर्वाचित
यस क्षेत्रमा लामो समयदेखि वर्चस्व कायम राख्दै आएका नेपाली कांग्रेसका ७२ वर्षीय पाका नेता विजयकुमार गच्छदार २० हजार ५०१ मतमा सीमित भए।
यस क्षेत्रमा लामो समयदेखि वर्चस्व कायम राख्दै आएका नेपाली कांग्रेसका ७२ वर्षीय पाका नेता विजयकुमार गच्छदार २० हजार ५०१ मतमा सीमित भए।
सिरहा क्षेत्र नम्बर-१ मा रास्वपाका उम्मेदवार बब्लु फराकिलो मतान्तरसहित जित उन्मुख भएका हुन्। कुल ७० हजार ७६५ मत खसेको यस क्षेत्रमा कुल सदर मत ४१ हजार १४४ गन्ती गर्दा रास्वपाका उम्मेदवार बब्लु २५ हजार ३११ मतसहित जित नजिक पुगेका छन्।
कार्कीका मुख्य प्रतिस्पर्धीका रूपमा रहेका नेकपा (एमाले) का ५९ वर्षीय उम्मेदवार दिलीपकुमार अग्रवालले १५ हजार ६२४ मत मात्र प्राप्त गरे।
साहित्यिक वृत्तमा परिचित नाम हो, गनेस पौडल। खास नाम ‘खडगराज’ भए पनि उनलाई धेरैले गनेस भनेर चिन्छन्। उनी लेखक मात्र नभएर पठन संस्कृतिका प्रवर्द्धकसमेत हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आज साँझ चाबहिलस्तुपामा जेनजी सहिदको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले मुलुकमा सुशासन, स्थिरता र समृद्धिको चाहना राखेर जीवन उत्सर्ग गरेका सहिदको सपना पूरा गर्न शीघ्र सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने बताए।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी छ । निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म विभिन्न ९६ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।
सिराहा-४ बाट रास्वपाका उम्मेदवार तपेश्वर यादव विजयी भएका छन् ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं-३ बाट नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आगामी दिनमा जनचाहनाअनुसार सैद्धान्तिक एवं व्याहारिक काम गर्दै जाने प्रतिबद्धता जनाएका छन्।
सिरहा क्षेत्र नम्बर-२ बाट भारी मतसहित निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवशङ्कर यादवले विगतको राजनीतिक कुरीति अन्त्य भएको बताएका छन्।
फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव तीव्र बनेको थियो। सो आक्रमणमा सर्वोच्च नेता आयातुल्ला अली खामेनी मारिएपछि इरानमा तीन सदस्यीय अन्तरिम नेतृत्व परिषद् गठन गरिएको छ, जसमा पेजेस्कियान पनि सदस्य छन्।
ललितपुर-२ को मत गणना जारी छ । यो समाचार तयार पार्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले अग्रता लिइरहेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरको निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फको मतगणना सुरु भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र नं-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगतप्रसाद जोशी निर्वाचित भएका छन्।
दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४ हजार २४८ मतसहित विजयी भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा २० हजार १४२ मतसहित विजयी भएका छन्।