३० वैशाख २०८३ बुधबार
image/svg+xml

दक्षिण भारतमा भारी वर्षाका कारण ६ जनाको मृत्यु

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना ढलेपछि तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ।

चिसापानी क्षेत्रमा ढलेका दुई वटा १३२ केभी क्षमताका टावर मर्मत गर्न मन्त्री श्रेष्ठको निर्देशन

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुई वटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले चासो राखेका छन्।

महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गर्न निर्देशन

कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गरिने भएको छ।

प्रधानमन्त्री शाहलाई संसद्‍मा उपस्थितिका लागि रुलिङ गर्न निस्कल राईको आग्रह

आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र साहलाई संसद उपस्थितिको लागि रुलिङ गर्न आग्रह गरेका छन्।

सभापति लामिछानेको संयोजकत्वमा रास्वपाकाे महाधिवेशन आयोजक मूल समारोह समिति गठन

केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको हो ।

काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुला

शिक्षा विभागका अनुसार जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइटमार्फत विद्यार्थीले आवेदन दिन सकिनेछ।

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराती दुर्घटना हुँदा सोही गाउँपालिका– ३ का १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको छ।

स्मार्ट सेल घोटाला प्रकरण : नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।

न्याय र प्रमाण कुर्दाकुर्दै बिते २२ दिन

सिन्धुलीको सुनकोसी-३ की विन्दामाया विकलाई छोराको मृत्युको घाउले जति दुखेको छ, त्योभन्दा बढी राज्यबाटै भएको अन्यायले दुखेको छ।

आज संसद्‍मा प्रधानमन्त्री शाह नबोल्ने, प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

सरकारले सोमबार संयुक्त सदनमा ल्याएको ‘नीति तथा कार्यक्रम’माथि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने भएका छन्।

सहकारी पीडितको बचत फिर्ताका लागि अर्थ मन्त्रालयसँग रकम माग

यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ।

रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्