कात्तिक २५ गते ११ः०७ बजे भाइटीकाको उत्तम साइत
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
भक्तपुरको जगातीदेखि काठमाडौं रत्नपार्कसम्म चल्ने भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालनमा छलफल भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि उत्पादनको गुणस्तर सुधारका विषयमा छलफल भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानरहरू मंगलबार राजधानी तेहरानका विभिन्न स्थानमा सार्वजनिक गरेको छ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबीचको समन्वयमा सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।
संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका पाण्डेले काठमाडौं महानगरपालिका, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरेका छन्।
पत्रकार पक्राउ प्रहरीको आन्तरिक कुरा भएको बताउँदै उनले यसअघि सरकारलाई जानकारी नभएको बताए।
परम्परागत भेन्टिलेटरसँगै प्रयोग गरिने यस प्रविधिले फोक्सोको नलीमा जम्मा भएको कार्बन डाइअक्साइडयुक्त रगत शरीरबाट बाहिर निकालेर त्यसमा अक्सिजन मिसाई पुनः शरीरमा पठाउने काम गर्छ।
दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन्।
सरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी १३औं खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सविरुद्ध निकै खराब सुरुवात गरेको छ।
नेपालको मौलिक संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ।
गोरखाको पालुङटार नगरपालिका-१ सुन्दरखोलास्थित बाह्रकिलो-बारपाक भित्री सडकखण्डमा इँटा बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा पाँच जना घाइते भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ।