१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

‘जलवायु परिवर्तन र विषम मौसमी घटनामा एसिया सबैभन्दा अगाडि’

जलवायु परिवर्तन र मौसमी प्रकोपका हिसाबले सन् २०२३ मा एसिया सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको पाइएको छ।

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित बनेको छ।

दुबईमा बाढीले जनजीवन प्रभावति, आज पनि ठूलो वर्षाको सम्भावना

मरुभूमिले भरिएको दुबईमा बाढीका कारण जनजीवन प्रभावित बनेको छ।

जलवायु परिवर्तनको असर : पृथ्वीको घुम्ने गति नै प्रभावित

ध्रुवीय हिउँ तीव्र रूपमा पग्लिँदा पृथ्वीको आफ्नै कक्षमा घुम्ने गति ढिलो हुन गई विश्वव्यापी समय निर्धारण प्रक्रियासमेत प्रभावित भएको एक अध्ययनले देखाएको छ।

राहतकर्मीमाथि आक्रमण हुँदा ७ को मृत्यु, इजरायलले भन्यो ‘अनजान’ मा मारिए

गाजाका युद्ध प्रभावितहरूलाई खाद्यान्न र पानी पुर्याएर सहयोग गर्दै आइरहेको संस्था वर्लड सेन्ट्रल किचनका कर्मचारीहरूमाथि आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ।

प्रतिकूल मौसमले एयर चाइनाको जहाज डाइभर्ट, कतिपय होल्डमा

विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जानकारी दिएका छन्।

बाढी प्रभावित जलविद्युत् आयोजनाले राहत नपाएको गुनासो

पूर्वका बाढी प्रभावित जलविद्युत् आयोजनाले लामो समयसम्म राहत नपाएको गुनासो ऊर्जा विज्ञहरूले गरेका छन्।

अस्पताल भवन निर्माणमा भएको विलम्बले सेवा प्रभावित

पचास श्ययाको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए।

नेपालञ्ज उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मनमुटाव

उनको आक्रोशपूर्ण गुनासो सही हुँदाहुँदै पनि उनले देखाएको व्यवहारलाई कर्मचारीले चित्त दुखाई मान्दै नगरको कामकाज नै प्रभावित पारे।

हप्ता दिनदेखि ठप्प नागढुंगा सुरुङमार्ग निर्माण

नागढुंगा सुरुङमार्ग आयोजना प्रभावित क्षेत्रका जनताको अवरोधका कारणले सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने समय अनिश्चिततातर्फ धकेलिएको छ।

बाढी प्रभावित विद्युत् आयोजनालाई बिमा कम्पनीले भुक्तानी दिएनन्

गत असारको पहिलो साता आएको बाढी पहिरोबाट प्रभावित जलविद्युत् आयोजनाले नौ महिना बित्दा पनि बिमा कम्पनीले समयमै भुक्तानी नगर्दा समस्या परेका छन्।

सरकार सत्ताको खालमा, पीडित अझै पालमा

भूकम्पप्रभावित जिल्लामा सरकारले अस्थायी आवास बनाउन समय र स्रोत खर्चिए पनि पीडितले अझै आवास पाउन सकेका छैनन्।

रुख काट्न आव्हान गर्ने वडाध्यक्ष भन्छनः भएभरको रुख काट्न भनेको होइन

पोखरा–१९ को पुरुञ्चौर बाँदरबाट अति प्रभावित क्षेत्र हो। बाँदरले लगाएको फलफूल लगायतका खाद्यान्न सखाप पार्नुका साथै स्थानियलाई आक्रमण गरेर घाईते तथा आतंकित बनाउने गरेका छन। सोहि कारण स्थानियले बाँदर नियन्त्रणका लागि स्थानिय, प्रदेश र संघ सरकार गुहार्ने गरेका छन्।

आज ७१ औँ विश्व कुष्ठरोग दिवस

कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभर यो दिवस जनवरी महिनाको अन्तिम आइतवार मनाउन सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्