८ वैशाख २०८१ शनिबार

काठमाडौं आइपुग्यो मिटरब्याजपीडितको ‘न्याय मार्च’

माघ १६ गतेदेखि पूर्वको मेची पुल र सुदूरपश्चिमको कञ्चनपुर गड्डाचौकीबाट ‘न्याय यात्रा’ सुरु गरेका पीडित २३ दिन पैदल हिँडेर बुधबार काठमाडौं प्रवेश गरेका छन्।

सूर्योदयका छोरी–बुहारीलाई छात्रवृत्तिपछि सय दिनको रोजगारी

सूर्योदय नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’लाई सय दिनको रोजगारी दिने भएको छ। नगरले विद्यार्थीले पढेको सङ्काय, विषय र उनीहरूको योग्यताअनुसार विभिन्न काममा रोजगारी दिने तयारी गरेको हो।

सामान्य काम नै गण्डकी सरकारको सय दिनको उपलब्धि

गण्डकी प्रदेश सरकारको सय दिन सामान्य काममा बितेको छ। त्यसैले त हनिमुन पिरियडका रुपमा मानिने गण्डकी सरकारको एक सय दिनको उपलब्धिका रुपमा सामान्य कामलाई प्रमुख उपलब्धिका रुपमा उल्लेख गरिएको छ।

‘एकै पटक ब्रेक लगाए अर्थतन्त्र दुर्घटनामा’

नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल नेतृत्वको कार्य समितिले एक सय दिनमा गरेका कामको प्रगति सार्वजनिक गरेको छ।

लुम्बिनी सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेश सरकारले एक सय दिनमा सङ्घीयतालाई संस्थागत गर्न महत्वपूर्ण काम गरेको बताएको छ।

प्रतिनिधि सभामा विपक्षीको आवाजः सरकारको सय दिन उपलब्धिमूलक भएन

प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभाले तराई मधेसका किसानले रासायनिक मल र बीउको अभाव झेल्दै आएको जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

जो बाइडेनका सय दिन

अमेरिकाका सबै राष्ट्रपति जस्तै बाइडेन पनि शक्तिशाली र प्रभावशाली छन् तर उनका सुरुका सय दिनलाई फर्केर हेर्दा अमेरिकी राष्ट्रपति जतिसुकै शक्तिशाली र प्रभावकारी भए पनि काम गर्ने परिस्थितिमा भने उनीहरूको नियन्त्रण नहुने प्रष्ट छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्