१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रेस कति स्वतन्त्र?

विशेषगरी सामाजिक सञ्जालमा गरिने ‘ट्रोल’ ले पत्रकारलाई निरुत्साहित तुल्याउँछ। पत्रकार निरुत्साहित भएको खण्डमा त्यसले अन्ततः आमनागरिकको बोल्ने अधिकारलाई खण्डित मात्रै तुल्याउँदैन, दमनकारी व्यक्ति शासनसत्तामा आए भने तिनले बोल्न नसक्ने अवस्थामा पुर्‍याउँछन्।

तेस्रो कनेक्ट उद्यम कनक्लेभ तथा आइडियाथन

काठमाडौंस्थित भारतीय राजदूतावासले क्लक–बि बिजनेस इनोभेसनसँग साझेदारी गर्दै यही माघ २२ गते इन्टरनेसनल इन्टरप्रिनरसिप कनक्लेभ कनेक्टको आयोजना गर्ने भएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतको ७५औँ स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गरेका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकारमाथि निसाना साधिन्छ

आज विश्व प्रेस स्वतन्त्रता दिवस। यदि पत्रकारहरूले सत्ताका बारेमा सत्य बोल्ने प्रयास गरेभने त्यसबापत उनीहरूले चुकाउनुपर्ने मूल्यबारेमा अप्पर सिन्धका पत्रकारको अनुभव पर्याप्त छ। पत्रकारमाथि धम्की, आक्रमण, अपराध गरेको आरोपमा मुद्दा वा हत्यासमेत हुनसक्छ।

पाकिस्तानको ७१ औँ स्वतन्त्रता दिवसमा झण्डोत्तोलन

पाकिस्तानको ७१ औँ स्वतन्त्रता दिवसका अवसरमा महारजगञ्ज स्थित पाकिस्तान राजदूतावासमा झण्डोत्तोलन गरिएको छ। समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा दिएको शुभकामना सन्देश बाचन गरे।

भारतकाे ७० अाैं स्वतन्त्रता दिवसका अवसरमा महाेत्सवकाे अायाेजना (फाेटाे फिचर)

नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरुको संस्था भारतीय नागरिक संघले शनिवार काठमाडौंमा भारत महोत्सवको आयोजना गरेको छ।

भारतको ७० औं स्वतन्त्रता दिवस नेपालमा पनि मनाइदै

भारतको ७० औं स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय नागरिक समाज नेपालले भारतीय राजदूतावासको सहकार्यमा काठमाडौंमा विविध कार्यक्रम आयोजन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्