७ श्रावण २०८३ बिहीबार
image/svg+xml

एसियन गेम्स: नेपालले अफगानिस्तान र जापानसँग खेल्ने

एसियन गेम्स २०२६ अन्तर्गत पुरुष क्रिकेटको छनोट चरणका लागि समूह विभाजन सार्वजनिक भएको छ।

नेपाललाई लगातार दोस्रो झट्का, ९ रनमा आउट भए भुर्तेल

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले लगातार दुई बलमा दुई विकेट गुमाउँदै दोस्रो झट्का व्यहोरेको छ।

लिग-२: आसिफ शेख १४ रनमा आउट, ६ ओभरमा नेपाल २५/१

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो झट्का व्यहोरेको छ।

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...

नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन्।

बिमा कम्पनीका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

व्यवसायी दिपक भट्टसँग कनेक्सन भेटिएपछि नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताब्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

सप्तरीमा ३ हजार किलो बढी गाँजा बरामद

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ५ क्षेत्रमा ओसारपसार भइरहेको अवस्थामा ३ हजार ३३२ दशमलव ४६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

लिग-२: नेदरल्यान्ड्सविरुद्ध नेपालको ब्याटिङ सुरु

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ।

स्पेनको जितपछि सर्जियो रामोसको ‘मेस्सी पोज’ भाइरल

सामाजिक सञ्जालमा धेरै समर्थकहरूले रामोसले मेस्सीको प्रतिष्ठित तस्बिरको नक्कल गरेको टिप्पणी गरेका छन्।

तीन महिनामै ४४ वातावरणीय प्रक्रिया सम्पन्न, १६ ईआईए र ११ क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत

कृषि तथा वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासिकमा विकास निर्माणसँग सम्बन्धित ४४ वटा वातावरणीय प्रक्रिया सम्पन्न गरेको जनाएको छ।

महेन्द्र भवन माध्यमिक विद्यालयको पुनःविकास हुने

सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र महेन्द्र भवन शैक्षिक गुठीका अध्यक्ष प्रा डा प्रमिला राईले हस्ताक्षर गरेका छन्।

मिटर ब्याजसम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट

अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक हजार १८७ वटा गुनासो मेलमिलाप विधिबाट फर्छ्यौट भएको छ।

विद्युत् व्यापारमा नेपालको ठूलो फड्को, निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी

नेपालले विद्युत् व्यापारमा ऐतिहासिक उपलब्धि हासिल गर्दै समीक्षा वर्ष २०८२/०८३ मा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको छ।

‘लज्जावती’को ‘दिलको मोटर’ ले तान्याे दर्शककाे मन

प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लज्जावती’को गीत ‘दिलको मोटर’ले दर्शकको ध्यान तानिरहेको छ।

सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा लहानका कर अधिकृत पक्राउ

लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्