स्वाभाविक देखिएन जोकोभिचको खेल
कोभिड १९ संक्रमणको महामारीपछि सम्भवतः विम्बल्डन दुई वर्षपछि स्वाभाविक ढंगमा अघि बढेको छ। कम्तीमा पहिलो दिन कोर्टमा देखिएको दृश्यले त्यसलाई सहजै दर्साउँछ। कोर्ट दर्शकले भरिएको थियो र कसैले पनि मास्क लगाएका थिएनन्।

पुबुदुले आफ्नो समूहमा ओमान सबैभन्दा कठिन प्रतिद्वन्द्वी रहे पनि क्यानाडा र फिलिपिन्सलाई पनि कमजोर टोलीका रूपमा लिने गल्ती नगर्ने बताए।
पारा ओलम्पिक २०२० एक सातापछि सुरु हुँदै छ। ‘हालै मात्र टोकियो ओलम्पिक २०२० सफलतापूर्वक सम्पन्न भयो। त्यस दौरान अपनाइएका सुरक्षाविधि यस पटक पनि अपनाइनेछ। त्यसमा थप केही स्वास्थ्य मापदण्ड जारी गरिनेछ,’ जापान सरकार र अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीले सोमबार जारी गरेको संयुक्त विज्ञप्ति भनिएको छ, ‘प्रतियोगितादौरान दर्शक प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ ।’
जिल्ला प्रहरी कार्यालय पर्साले कोभिड संक्रमित व्यक्ति तथा संक्रमणको कारण मृत्यु भएका आफन्तहरुबाट मनोमानी भाडा लिएको आरोपमा दुई चालकलाई पक्राउ गरेको हो।
स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिप्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ। विवेकशील साझाले सरकार आफ्नो दायित्वबाट पन्छिन नहुने जनाउँदै मन्त्रालयको उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण समेत भएको जनाएको छ।