बालेन्द्र सरकारको एक महिना: कति भए काम ?
यो एक महिना हेर्दा सरकार परिणामभन्दा बढी सन्देश दिने चरणमा देखिएको छ।
यो एक महिना हेर्दा सरकार परिणामभन्दा बढी सन्देश दिने चरणमा देखिएको छ।
पूर्व प्रधानमन्त्री सुशिला कार्कीले महिलाहरू इमान्दार र जिद्दी हुने तथा बेइमानीमा साथ नदिने भएकाले उनीहरूलाई राज्यका उच्च निकायमा पुग्नबाट रोक्ने गरिएको बताएकी छन्।
नदीमा डुबेर बेपत्ता उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिका ५ जाँते चौलानेका रामेश्वर राई मृत फेला परेका छन् ।
पूर्व प्रधानमन्त्री सुशिला कार्कीले राज्यका जुनसुकै उच्च पदमा नियुक्ति गर्दा पैसाको मात्रै कुरा हुने गरेको बताएकी छन्।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।(बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले वास्तविक सुकुम्वासीहरूलाई सरकारले नागार्जुनमा निर्मित भवनमा व्यवस्थापन गर्नुपर्ने बताएका छन्।
नेता कोइरालाले आइतबार आफ्नो सम्पर्क कार्यालय विशालनगरमा पार्टीको पछिल्लो अवस्था र मुलुकको बारेमा छलफल गरेका हुन्।
नागरिक नायक एवं पूर्वप्रधानमन्त्री सुशिला कार्कीले नेतृत्व तह र पढेलेखेका वर्गमा व्यक्तिवादी तथा स्वार्थी चरित्र हावी भए पनि आम नेपाली जनता भने निकै असल, सोझा र महान् रहेको बताएकी छन्।
संक्षिप्त तालिमबाट प्राप्त प्रमाणपत्रका आधारमा 'नसा रोग विशेषज्ञ' वा 'न्युरोलोजिस्ट'को रूपमा काम गर्नु जनस्वास्थ्यका दृष्टिले जोखिमपूर्ण रहेको भन्दै विशेषज्ञको मान्यता नदिन माग गरेको छ।
पद्म ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होण्डाका ग्राहकहरूलाई अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले देशभर सेवा विस्तारको घोषणा गरेको छ।
नेपालकै ठूलो ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ वैशाख १७ गतेदेखि सुरु हुँदैछ । यो एक्स्पोमा ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
उनले अमेरिकाले लगातार सम्झौताको उल्लङ्घन गरिरहेको र वार्ता अनि युद्धविरामको क्रममा दबाबको नीति अपनाइरहेको आरोप लगाए।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्दार गरिएको छ।