लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ
सिराहा, विष्णुपुर गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम १ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
सिराहा, विष्णुपुर गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम १ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएका छन्।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले सरकारले बिचौलियाहरूको जाँचबुझ गर्न आयोग गठन गर्न माग गरेका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेत रोडमा अतिक्रमण हटाएर सडकपेटीलाई व्यवस्थित बनाउने अभियान सुरु गरेसँगै सडकको मुहार फेरिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
भीष्मराज आङ्देम्बेले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा छिटो पदाधिकारी नियुक्त गर्न माग गरेका छन्।
दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ।
प्रतिनिधि सभामा कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदमा दुई विद्येयक पेश गरेकी छिन्।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम गरिने बताएका छन्।
सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको स्पष्ट गरेका छन्।
करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ।
भारतको दिल्ली उच्च अदालतले युट्युबर गुलशन पाहुजालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै छ महिनाको जेल सजाय र २ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
नेपाली फिल्म उद्योगमा आफ्नो फरक पहिचान बनाएकी केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्।
प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा सरगमाथा आरोहण गर्दै नेपालको संसदको लोगो अंकित झण्डा फहराउने भएका छन्।