६ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतमा पर्खालले च्यापिएर २६ जनाको मृत्यु

भारतको पश्चिमी क्षेत्रमा पर्ने राजस्थान राज्यमा बिहीबार एक बैबाहिक कार्यक्रम भइरहेको ठाउँमा पर्खाल भत्किएर च्यापिएका मध्ये कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

भारतमा सवारी दुर्घटना, १४को मृत्यु

भारतको उत्तर प्रदेशमा शुक्रबार एउटा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने, अन्य २८ जना घाइते भएका छन् ।

भारतमा अपहरणपछि नेपाली युवती बलात्कृत

आर्थिक सूचकांकमा उकालो लाग्दै गएको भारत युवती सुरक्षाका दृष्टिले विश्वमै असुरक्षित मुलुक बन्दै गएको छ। हरियाणा प्रान्तको जिन्द जिल्लामा हालै एक नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी छिन्।

भारतमा सवारी दुर्घटना, कम्तीमा ४४ को मृत्यु

उत्तरी भारतको हिमालयन क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

भारतमा मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत

भारतको नयाँ दिल्लीको पूर्वी क्षेत्रमा ६० वर्षीय प्रेम नामका पुरुषलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मानसिक अवस्था ठीक नभएकी महिलामाथि बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

चिनयाँ रेल अब भारतमा गुड्ने, नागपुरका लागि ६९ चिनियाँ रेलको अर्डर

चीनको प्रख्यात रेल निर्माता कम्पनी सीसीआरसी कर्पोसन समक्ष भारतको नागपुरस्थित एक कम्पनीले ६९ रेल अर्डर गरेको छ। ३८ किलोमिटर लम्बाईका ती अत्याधुनिक रेलहरु दुई भारतका दुई सहरबीच जोड्न उपयोग हुनेछन्।

नेपाली ग्यास बुलेट भारतमा अड्किए

ग्यास ढुवानीमा भारतीय निर्भरता अन्त्य गर्न नेपाली ग्यास उद्योगीले किनेका एलपिजी ग्यास बुलेट लामो समयदेखि भारतमा अड्किएका छन्। भारतको 'एक्स्प्लोसिभ डिपार्टमेन्ट'ले विभिन्न बहाना बनाएर नेपाली नम्बर प्लेटका बुलेटको 'एक्स्प्लोसिभ सेफ्टी' प्रमाणित नगरी करिब साढे दुई महिनादेखि अड्काएर राखेको हो।

भारतमा लोकप्रिय नेपाली कत्थाको निर्यात स्वात्तै घट्यो

अघिल्लो आर्थिक वर्षमा ५६ करोडभन्दा धेरैको निर्यात भएको कत्था गत वर्ष जम्मा २४ करोडको मात्र।

भारतमा नवराष्ट्रवादको विस्तार

भारतीय नवराष्ट्रवादले मधेसलाई नेपालको दक्षिणपन्थी धारका रूपमा विकसित गर्ने प्रयत्न गर्ने हो भने त्यसले राजनीतिक गुजुल्टो झनै जटिल बनाउन सक्छ।

भारतमा दुर्घटनामा परेकी एमाले सांसदको मृत्यु

भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी एमाले सांसद दुलारी देवीको मृत्यु भएको छ। चैत ५ गते दुर्घटनामा परेकी उनको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको हो।

भारतमा दुर्घटनामा परेकी एमाले सांसदको खुट्टा काटियो

एमाले सांसद दुलारी देवी भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी छिन्। उनीसँगै दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ भने गम्भीर घाइते उनको उपचारका क्रममा दायाँ खुट्टा काट्नु परेको छ।

भारतमा ६ नक्सलवादी मारिए

भारतको छत्तिसगढ राज्यमा आइतबार भएको गोली हानाहानमा छ नक्सलवादीको मृत्यु भएको छ। छत्तिसगढको राइपुरदेखि ३५० किलोमिटर दक्षिणतर्फ पर्ने दन्तेवाडा जिल्लामा नक्सलवादी र प्रहरीबीचमा भएके दोहोरो गोली हानाहानमा र दुई प्रहरी घाइते भएको प्रहरीले जनाएको छ।

भारतमा छ जना नक्सालवादी मारिए

भारतको छत्तिसगढ राज्यमा आइतबार भएको गोली हानाहानमा परी ६ जना नक्सालवादीको मृत्यु भएको छ भने, अरु दुई जना प्रहरी घाइते भएका छन् ।

भारतमा सुत्केरी बिदा ६ महिना

भारतमा सरकारी तथा निजी दुबै क्षेत्रमा कार्यरत महिलाहरुले पाउने बिदालाई १२ हप्ता(३ महिना)बाट बढाएर २६ हप्ता(६ महिना) पु¥याइएको छ।

भारतमाथि जित्नैपर्ने दबाब

पुनेमा सम्पन्न पहिलो टेस्टमा अस्टे्रलियासँग फराकिलो हार बेहोरेपछि भारत दबाबमा परेको स्टिभ स्मिथको भनाइलाई भारतीय कप्तान विराट कोहलीले खण्डन गरेका छन्। कोहलीले त्यसलाई ‘माइन्ड गेम’ को संज्ञा दिदै दोस्रो टेस्टमा त्यही प्रदर्शन नदोहोरिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्