coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो।

विश्व मधुमेह दिवसः युवाहरुमा मधुमेहको समस्या बढ्दै

अस्पतालले आज एक दिनमा २ सय जना बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र १० दिनसम्म पुग्ने मधुमेहको औषधिसमेत दिने बताएको छ। शिविरमा बोल्दै अल्का अस्पताल प्रा.लि.का प्रशासन प्रमुख भगवान केसीले मधुमेहसम्बन्धी दीर्घ रोगीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेको बताए।

९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो।अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाइ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो।

'भेरासेल' खोप लगाउन आउनेको भीड (फोटोफिचर)

यति बेला काठमाडौंको थापाथलीस्थित प्रसूति गृह र ललितपुरको अल्का अस्पतालमा कोभिड १९ विरुद्धको खोप लगाउन आउने मान्छेहरुको ठूलो भीड देख्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्