२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रियल स्कुल अफ नेपालको दोस्रोे क्षेत्रीय फाइनल

रियल स्कुल अफ नेपाल २०१८ अन्तर्गत दोस्रोे क्षेत्रीय फाइनल विराटनगरमा भएको छ। यस प्रतियोगितामा इटहरीस्थित नोबल एकेडेमी विजयी विद्यालय भएको कम्पनीले जनाएको छ। विजयी विद्यालयका विद्यार्थीमा आश्मा मण्डल, लोचना गिरी, सन्जिव गहतराज, प्रियांशु चौधरी, आनु मण्डल र राहुल भट्टराई रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालको विविधतामाथि आँच आउने कुरा स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. १ को प्रदेश सभालाई सम्बोधन गर्दै नेपालको विविधतामाथि कसैले आँच आउने काम गरे स्वीकार्य नहुने बताए।

नेपालको कूटनीतिक सम्बन्ध १५९ मुलुकमा विस्तार

नेपाल र वेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ।

नेपालको भविष्यको संकेत दर्ता गर्दैछाैं : प्रधानमन्त्री अाेली

धानमन्त्री केपी शर्मा ओलीले नेपालको भविष्यको संकेत दर्ता गर्न लागेको बताएका छन् । २५औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपाल कता जान्छ भन्ने घोषणा गर्दैछौं, जुन चानचुने कुरा होइन । कतिपय मान्छेले यसलाई बुझेका पनि छैनन्।’

नेपालको उर्जा, कृषि, सडक र रेल्वे क्षेत्रमा लगानी गर्न चाहन्छौं : चीन

उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीन सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङले शिष्टाचार भेट गरेका छन्।

‘नेपालको विकास यात्रामा भारत शेर्पाको काम गर्न तयार छ’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आफ्नो आवश्यकता र प्राथमिकताका साथ अघि बढ्न सुझाव दिएका छन्।

नेपालको समावेशी विकासमा भारतको साथ

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समावेशी विकास र आर्थिक समृद्धिको प्रयासमा भारतका करोडौं जनताको साथ रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्र निर्माण र विकासको सोचमा नेपाली जनताले विश्वास देखाएको टिप्पणी गर्दै उनले नेपाली जनताको अखण्ड, समृद्ध र सशक्त नेपालको चाहनालाई भारतले भरपुर समर्थन गर्ने बताए।

नेपालको सेमिफाइनल सम्भावना

नेपाली भलिबल टोलीले आइतबार माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै बंगबन्धु एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगिताको अन्तिम चारमा पुग्ने सम्भावनालाई जिवित बनाएको छ।

फिफा वरीयतामा नेपालको ३ स्थान सुधार

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयताक्रममा नेपालको ३ स्थान सुधार भएको छ।

नेपालको मध्यस्थकता

नेपालीले नेपालको महत्व नबुझे पनि संसारले बुझेको छ । त्यो तथ्य हालै पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीको नेपाल भ्रमणमा देखापर्‍यो ।

अन्तर्राष्ट्रिय वित्त निगम नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न इच्छुक

उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन र विश्व बैंकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रमुख रेहान रसिदबीच भेटवार्ता भएको छ।

नेपालको पर्यटन विकासमा सघाउँछौं : बंगाली मन्त्री

बंगलादेशका पर्यटन मन्त्री शाहजहान कमालले नेपालको पर्यटन विकास र प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताएका छन्।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चीन इच्छुक

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागि चिनिया राजदूत यु होङबीच भेटवार्ता भएको छ। उर्जा मन्त्रालयमा बुधबार भएको भेटवार्तामा द्धिपक्षीय हितका बिषयमा छलफल भएको छ।

नेपालको विकासका लागि हामी चीन र भारत दुवै परस्त: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन धेरै दिन नरहने र चाँडै नै एमाले र माओवादीबीच एकीकरण हुन लागेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्