पोखरा भ्रमणबाट फर्किएपछि मुख्यमन्त्री राउतले भने: पर्यटन प्रवर्द्धनमा पहाड–मधेस मिलाप महत्वपूर्ण
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल तथा पञ्चकन्यासहित पर्यटन व्यवसायीहरूले विमानस्थलमा स्वागत गरेका थिए।
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल तथा पञ्चकन्यासहित पर्यटन व्यवसायीहरूले विमानस्थलमा स्वागत गरेका थिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको निमन्त्रणामा बुधबार पोखरा पुगेका मुख्यमन्त्री राउतलाई गण्डकी सरकारका पर्यटन मन्त्री मणिभद्र शर्माले विमानस्थलमा स्वागत गरेका थिए।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई बर्खास्त गरेको छ। नयाँ नियुक्तिको लागि हरिशंकर मिश्रलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
पहिलो पटकको प्रयास असफल भएपछि प्रदेश २ को नाम अंकबाट अक्षरमा बदल्ने कसरत पुनः सुरु भएको छ। प्रदेशको राजधानीमा सत्ताधारी दल र माओवादी केन्द्रको एउटै नामको प्रस्ताव दर्ता भएको छ भने नेकपा एमाले र नेपाली कांग्रेसको फरकफरक नामको प्रस्ताव दर्ता भएको छ।