६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

घरमै धारा आएपछि खुसी छन् हिमाका बाढीपीडित

जुम्लाको हिमा गाउँपालिका– ७ बागबजारका बाढीपीडित आँगनमै खानेपानीका धारा आइपुग्दा खुसी छन्।

जुम्लाको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ

जुम्लाको हिमा गाउँपालिकाले अङ्ग्रेजी माध्यमबाट पढाइ संचालन गरेको छ।शैक्षिक सुधारका लागी अङ्ग्रेजी माध्ययमबाट पठन पाठन शुरु गरेको हो। दुईवटा विद्यालयमा नमूनाका रुपमा अङ्ग्रेजी माध्यमबाट पठन पाठन संचालन भएको छ।

पावर हाउसमा पुरिएर तीन जनाको मृत्यु

८० किलोवाटको भित्री खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएदेखिनै गोरखबहादुरको परिवार त्यहाँ बस्दै आएको थियो।

खेल क्षेत्र प्राथमिकतामा

जुम्लाको हिमा गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको छ। खेलकुद क्षेत्रलाई अघि बढाउनको लागि पालिका स्तरमा प्रशिक्षकको राखेको हो। हरेक विद्यालयमा एक खेल प्रशिक्षकको व्यवस्थापन गरेर खेल क्षेत्रलाई प्रभावकारी बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्