२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml

रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित

निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनालले १९६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी विनय घिमिरेले १२४ मत प्राप्त गरेका छन्।

रास्वपा बैतडीको सभापतिमा भीम नाथ

प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा उनी सभापतिमा दोहोरिएको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले बताए।

जनताको विश्वासमा आघात नपुग्ने गरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख अर्याल

सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौ बुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ।

रास्वपा कास्की सभापतिमा अधिकारी निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन्।

जापानमा घाइते मृगमाथि चढ्न खोज्ने महिलाको चौतर्फी आलोचना

घटनाको भिडियो गत मंगलबारमा पोस्ट भएको थियो। भिडियो भाइरल भएपछि उनले अनलाइनमा 'जनावर दुर्व्यवहार' गरेको भन्दै आलोचना गरिएको हो। भाइरल क्लिपमा सेतो लुगा र हिल लगाएकी एक महिलाले मृगको पछाडि चढ्न खोजेको देखिन्छ। तर मृग टाढा जाँदा असफल हुन्छिन्।

गीतकार म्यामराज राईकाे ‘समयको गतिसॅंगै’ सार्वजनिक

गीतकार म्यामराज राईकाे ‘समयको गतिसॅंगै’म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।

गौतम अडानी फेरि एसियाकै धनी व्यक्ति, १० बिलियन डलरले बढ्यो सम्पत्ति

अडानी ग्रुपका अध्यक्ष गौतम अडानी एक महिनापछि फेरि एक पटक एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा बालापन देखाए : सुदन किराती

सामाजिक सञ्जालमै उनले व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘यति भन्ने चाहिँ आँट गरे प्रहरीले बोलाएछ भने हाजिर हुनेछु।’

'पेन्सन पट्टा'को बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री

वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको ‘पेन्सन पट्टा’ सिनेमाको विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ।

भागेको होइन, सबैसँग चित्त दुखेर हिँडेको हो : कुञ्जना घिमिरे

सिताराम न्याय खोज्न स्वदेश फर्केको उनले जनाउँदै थपिन्, 'जति पटक यो फोटो हेर्छु आज पनि डाँको छोडेर रुन्छु। मेरो धुर्मु न्याय खोज्न आफ्नो देश फर्केको छ, हामीलाई खेद्न छोडेर उसलाई साथ दिनुहोस् बिन्ती।’

‘कक्रोच पार्टी’ को प्रदर्शन हेरेपछि सांसद महरको प्रश्न: यस्ताले गरेको आन्दोलन कहिले सफल होला ?

उनीहरूले एक हप्ताभित्र माग पूरा नभएमा यो आन्दोलनलाई दिल्लीबाट बढाएर देशव्यापी रूपमा अगाडि बढाउने चेतावनी समेत दिएका छन्।

कास्की प्रहरीको ‘स्विप अप्रेसन’ : ४० जना कारबाहीमा

समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पुर्याउने कार्यविरुद्ध जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘स्विप अप्रेसन’अन्तर्गत शनिबार जिल्लाका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।

रास्वपा अधिवेशन : कोशीका १४ मध्ये ८ जिल्लाका सभापति निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशनअन्तर्गत कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन सम्पन्न भएको छ।

रास्वपा अधिवेशन : बागमतीका ९ जिल्लामा को–को बने सभापति ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्