२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

वैदेशिक रोजगारीमा धनुषा अगाडि

वैदेशिक रोजगारीका सिलसिलामा बिदेसिनेहरू धनुषा जिल्लाका सबैभन्दा बढी रहेको तथ्यांकले देखाएको छ।

पुरा देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ: मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन्।

वैदेशिक रोजगारीमा पीडितभन्दा पीडक धेरै

धरान, इटहरी र हेटौंडाका १० जना युवालाई पोखरेल दम्पतीले वैदेशिक रोजगारीको बहानामा ठगी गरेका छन्।

वैदेशिक रोजगारीमा गएका १२ हजारले ज्यान गुमाए

एक दशकभित्र वैदेशिक रोजगारीमा गएका करिब १२ हजारले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवद्र्धन बोडका अनुसार आर्थिक वर्ष २०७०-७१ देखि अहिलेसम्म १२ हजार १ सय २४ जना कामदारको मृत्यु भएको छ।

वैदेशिक रोजगारीमा गएका नेपालीको हितमा बढी ध्यान दिएको छुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हितका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताएका छन।

एक सातामै १४ हजार श्रमिक जोडिए

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पेन्सनसहितको सुविधा प्याकेज ल्याएको ६ दिन मै करिब १४ हजार जना सूचीकृत भएका छन्।

२००७ यताको नेपाल नियाल्दा

गाउँहरूलाई निर्जन बनाई सहरीकरण गर्ने ‘माफियातन्त्र’ ले सबै किसिमका जमिनमाथि नियन्त्रण गरेका छन्। जमिन ‘किनबेच’ लाई अर्थतन्त्रकेन्द्रित बनाइएको छ।

वैदेशिक रोजगारीमा ठगी: लाखको आसमा लाखौं बुझाउँदा सडकको बास

ऋण खोजेर युएई उडेका लिम्बूलाई कमाएर आफूले लिएको ऋण तिर्नुपर्ने बेलामा त्यहाँ बस्नखान परिवारले थप ऋण खोजेर पठाउनुपर्‍यो। विगत सम्झँदै लिम्बू भन्छन्, ‘घरबाट ऋणधन गरेर आएको मैले कमाएर ऋण तिर्नुपर्ने बेलामा बस्नखान थप पैसा मगाउनुपर्‍यो।

विदेशमा नेपाली श्रमिक जोखिममाः १३ वर्षमा साढे नौ हजारले गुमाए ज्यान

मृत्यु हुनेमा धेरै नेपाली खाडी मुलुक र मलेसिया पुगेका छन्। खाडी र मलेसियामा मात्रै नौ हजार तीन सयभन्दा बढीले ज्यान गुमाएको अभिलेख छ ।

वैदेशिक रोजगारीमा बेथिति: जागिरको प्रलोभनमा बर्सेनि एक अर्ब रूपैयाँ लुट

वैदेशिक रोजगार ऐन, २०६४ ले म्यानपावरले धरौटीभन्दा बढी रकम ठगी गरेको पुष्टि भए सञ्चालकको घरघरानाबाट असुलउपर गर्न सकिने व्यवस्था गरेको छ। तर मिलेमतोमा यो ऐन कार्यान्वयन ल्याइएको छैन।

वैदेशिक रोजगारीमा जाने बढ्न थाले

कोरोनाअघि दैनिक १५ सय हाराहारी श्रमस्वीकृति लिएर बिदेसिन्थे। मंसिरपछि दैनिक ६–७ सय बिदेसिने गरेको विभागले जनाएको छ। वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आउँदा आगामी दिनमा रेमिटेन्स घट्न सक्ने अनुमान छ। तर अहिलेसम्म रेमिटेन्स आप्रवाहमा खासै गिरावट आइसकेको छैन।

पाँच महिनामा १३ हजारलाई निःशुल्क सीप

वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी वैदेशिक रोजगार बोर्ड र सुरक्षित आप्रवासन परियोजनाले अबको पाँच महिनामा कम्तीमा १३ हजारलाई विभिन्न ट्रेडमा निःशुल्क सीप सिकाउँदैछन्।

वैदेशिक रोजगारीमा ठगीः पीडित उजुरी गर्छन् सम्पर्कमा आउँदैनन्

कुवेत पठाउने भन्दै चार महिलालाई भारतको नयाँ दिल्लीको होटलमा १५ दिन राखेर शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोप लागेका मोरङ, कटहरी–९ का राजेशकुमार चौधरी पक्राउ परेको एक महिनाभन्दा बढी भइसक्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्