२५ असार २०८१ मंगलबार
image/svg+xml

न्यून चापीय प्रणालीको प्रभावले भीषण हावाहुरी

जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने गर्छ। हालसम्म यो प्रणाली विकसित नभएकाले मनसुन ढिलो भित्रिने सम्भावना रहेको हो।

आँधीबाट उत्तर प्रदेशमा १९ जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन्।

२ जनाको ज्यान गयो, ९९ घाइते

सुदुरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा बिहिवार राति ८ बजेतिर आएको भीषण हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन्।

काठमाडौंमा पनि भीषण हावाहुरी

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि शुक्रबार बिहानै भीषण हावाहुरी चलेको छ। हावाहुरीसँगै वर्षा पनि भएको छ।

पश्चिम नेपाल हावाहुरी अपडेटः दुई जनाको मृत्यु, दर्जनौं घाइते

सुदुरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा बिहिवार साँझ ८ बजेतिर आएको भिषण हावाहुरीले ठुलो क्षति गरेको छ।

कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, एकको मृत्यु, ३७ जना घाइते (फाेटाे फिचर)

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बिहिवार साँझ ८ बजेतिर आएको भीषण हावाहुरीले मानवीय क्षति हुनुको साथै ठुलो क्षति भएको छ। हावाहुरीले रुख, विद्युतका पोल, पर्खाल र घरका छानासमेत उडाएको छ।

भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा १६ घाइते

सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बिहिवार साँझ ८ बजेतिर आएको भीषण हावाहुरीले ठुलो क्षती गरेको छ। हावाहुरीले रुख, विद्युतका पोल, पर्खाल र घरका छानासमेत उडाएको छ।

असिना पानीसँगै आएको हावाहुरीले ठूलाे क्षति

शनिबार र आइतबार आएको असिना पानीका कारण रुकुम (पश्चिम)का विभिन्न ठाउँमा व्यापक क्षति गरेको छ।

अर्घाखाँचीमा हावाहुरीले वितन्डा

आइतबार साँझ आएको पानी सहितको हावाहुरीले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा एक विद्यालय सहित ६० वटा घर गोठको छाना उडाएको छ।

हुरीपीडितका लागि नमुना घर, चार सय १० घरको जग खनियो

क्षति भएका घरहरूमध्ये सेनाले एक हजार ६२ घरमात्रै निर्माण गर्ने भएपछि एक हजार एक सय ३१ घरहरू त्यसै रहने अवस्था छ।

अझै केही दिन साँझपख वर्षा हुने

मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ।

राजधानीमा आएकाे भीषण हावाहुरी पूर्वतिर सर्दै(भिडियाेसहित)

उपत्याका लागयत आसपास जिल्लामा शनिबार साँझ भीषण हावाहुरी आएको छ। ब‌ंगालको खाडीकै प्रभावले काठमाडौँमा यति ठुलो हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राजधानीमा भीषण हावाहुरी (फाेटाे फिचर)

राजधानी काठमाडौंमा शनिबार साँझ भीषण हावाहुरीसहित वर्षा भइरहेको छ। तीव्र गतिमा आएको हावाहुरीले केही घरको छानोसमेत उडाएको छ। घरका झ्याल ढोकामा क्षति पुर्याएको छ।

हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हावाहुरीले छानो उडाँदा पठनपाठन प्रभावित

ओखलढुंगाको एक विद्यालयको छानो हावाले उडाउदा पठन पाठन प्रभावित भएको छ। जिल्लाको मोलुङ्ग गाउँपालिका–७ पात्लेमा रहेको पात्ले माध्यमिक बिद्यालयको छानो हावाहुरीले उडाउदाँ पठनपाठन प्रभावित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्