हावाहुरीले सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको छाना उडायो, स्वास्थ्य सेवा प्रभावित
शनिबार दिउँसो आएको हावाहुरीका कारण सिंजा गाउँपालिका-६ भाडगाउँमा अवस्थित सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको जस्ता छाना उडाएको छ।
शनिबार दिउँसो आएको हावाहुरीका कारण सिंजा गाउँपालिका-६ भाडगाउँमा अवस्थित सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको जस्ता छाना उडाएको छ।
आकर्षक प्याकिङमा नक्कली मह देखिन थालेपछि किसानको शुद्ध महमा पनि शंका गर्न थालिएको छ।
एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताए।
स्याङ्जाको वालिङ–१ रामबाच्छा देवीस्थानका आधा दर्जन घर तथा गोठका छाना हावाले उडाएर क्षति भएको छ।
नेपाली कांग्रेसले सोमबार जिल्ला सदरमुकाम धादिङबेसीमा आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आएका बाणिज्य मन्त्री रोमी गौचन थकाली चढेको हेलिकोप्टरले खोलामा काम गर्ने मजदुर बसोबास गर्दै आएको छाप्रोको त्रिपाल उडाइ दिएको छ।
चरा आफैंमा राम्रा। निला, हरिया, पहंेला, सेता, राता, काला जस्ता भए पनि राम्रा। कोही किरा खाँदै गरेका, कोही फल टोक्दै गरेका। कोही उड्न तयार भएका, कोही आकाशमा कावा खाँदै गरेका।