२ माघ २०८२ शुक्रबार
image/svg+xml

झापा र नवलपरासीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ।

रुसी टिभीमा ओलीले भने : जेनजी प्रदर्शन योजनाबद्ध षड्यन्त्र थियो

उनले नेपालको वर्तमान अवस्था चुनाव गराउन अनुकूल नभएको तर्क पनि गरेका छन्। गत वर्ष ओली अपदस्थ भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ। आगामी ५ मार्चमा निर्वाचन मिति तय भएको छ।

एन्फा राष्ट्रिय लिग: लालीगुराँस एसोसिएसन सुखद सुरुआत

कास्कीको क्लब लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगबाट शीर्ष चार स्थानमा रहँदै राष्ट्रिय लिगमा आएको हो।

भूकम्पीय जोखिम भएको नेपालमा सिभिल इन्जिनियरिङले मात्र काम गरेर पुग्दैन : बालेन साह

मेयर साहले भौगोलिक भू–बनोटसँगै नेपालजस्तो विविधतायुक्त समाजलाई माथि उठाएर सबैको भूमिका हुने बताएका छन्।

कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दै छन्।

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो। पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।

अपोलो १७ का कमाण्डर युजीन सर्नन, चन्द्रमामा पाइला टेक्ने अन्तिम मानव!

अमेरिकी अन्तरिक्ष इतिहासमा युजीन एन्ड्रयू ‘जीन’ सर्नन चन्द्रमामा पाइला टेक्ने अन्तिम मानवका रूपमा विश्वले सम्झिने गरेको छ।

ट्रम्प प्रशासनले कलेज छात्रालाई भूलवश देश निकाला गरेपछि माफी माग्यो !

‘सरकारको तर्फबाट हामी इमानदारीपूर्वक माफी माग्न चाहन्छौं,’ सहायक अमेरिकी वकिल मार्क साउटरले न्यायाधीश रिचर्ड स्टर्न्ससमक्ष भने। उनले थपे, ‘उल्लङ्घन एक व्यक्तिले अनजानमा गरेको गल्ती थियो। अदालतको आदेश उल्लङ्घन गर्न भनेर जानाजानी गरिएको कार्य होइन।’

मतदाताको विवेक परीक्षा

नेपालमा दलहरूको स्वार्थी क्रियाकलापले नेता र कर्मचारीलाई भ्रष्ट बनाउने र मुुलुकमा थप राजनीतिक बेथिति र अराजकता निम्त्याउने काम हुँदै आयो।

‘पाटेबाघले दिनहुँ चौपाया मार्न थालेपछि रोजीरोटी नै संकटमा पर्‍यो’

त्यस्तै, अर्का स्थानीय नर्मा बोहराले आफ्नो दुधालु गाईलाई बाघले गोठबाट तानेर झण्डै १०० मिटर टाढा पुर्‍याई खाएको बताए। साँझ सात नबज्दै बाघ बस्ती छेउछाउमा देखापर्न थालेपछि स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ। स्थानीय महेश महराका अनुसार त्यस क्षेत्रका अधिकांश परिवारले गाईभैँसी र बाख्रापालनबाट जीविकोपार्जन गर्दै आएका छन्।

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

घरमा भाइहरू छुट्टिने, बिहे गर्ने उमेरका सन्तान भएमा बिहे गर्ने, वर्षभरिको घरको समीक्षा गर्ने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्नेलगायत विषयमा छलफल गरेर निर्णय लिने चलन थियो।

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्