१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण

एक महिनाअघि दैनिक एकदुईजनामा कोरोना संक्रमण देखिने गरेकोमा केही दिनयता दिनहुँ १ सयभन्दा बढी नयाँ संक्रमित देखा पर्न थालेका प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए।

बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता

विराटनगरमा भेला, सभा खेलकुदका कार्यक्रम पनि निर्वाध रुपमा सञ्चालन भइरहेको छ। विराटनगरको शहिद रंगशालामा विराट गोल्डकप प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोयिगता हेर्न हज्जारौं दर्शक एकैपटक रंगशालामा दैनिक भेला हुने गरेका छन्। यतिमात्रै हैन विराटनगरमा राजनीतिक भेला, जुलुसदेखि विभिन्न खालका औपचारिक कार्यक्रमसमेत आयोजना भइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्