पारिजातका कविता विषयक विचारगोष्ठी
पारिजात स्मृति केन्द्र काठमाडौं र नेपाल वाङ्मय परिषद्ले धनगढी कैलालीको कैलाली जनपुस्तकालयमा ‘वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक विचारगोष्ठी आयोजना गरेको छ।
पारिजात स्मृति केन्द्र काठमाडौं र नेपाल वाङ्मय परिषद्ले धनगढी कैलालीको कैलाली जनपुस्तकालयमा ‘वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक विचारगोष्ठी आयोजना गरेको छ।
इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन सुरु भएको छ।
लघुकथा समाज नेपालले कथाकार बाबा न्यौपानेलाई सावित्री-केशर कथा सम्मान-२०७९ र लघुकथाकार कल्याण पन्तलाई बाटुली-खिलध्वज लघुकथा सम्मान-२०७९ प्रदान गरेको छ।
कस्तो पर्यो पानीको पधेंरो, जति बत्ती बाले नि अधेंरो, अरूको त आँगनमा फूलवारी आफ्नो भने दलानमा काँसघारी।
धेरै परको सीमास्तम्भ धेरै वर सारिएको थियो। जसले गर्दा हिजो राति आफ्नै घरमा सुतेको ऊ बिहान बिउँझिंदा पारिको भैसकेको थियो।
म साम्राज्यवादीविरुद्धको संघर्षमा ज्यानको आहुति दिएर नेपालको अस्तित्व जोगाएको मान्छे। मेरो शरीर अझै कतै जितगढी वा सिन्धुलीगढी अथवा जैथक, नालापानीमा होला।
विनोद खुशी हुँदै घर फर्केर श्रीमतीलाई भन्यो, ‘ए कालेकी आमा! हामीले पसलको पचास हजार तिर्नै परेन नि!’
अघि सरेर साथ दिंदैनन् बरु उल्टै उपहास गर्छन्,सबैसँग सकिएन अन्यायको विरुद्ध लडेर जिउन।
आऊ प्रिय,हाँस्न बिर्सेर,रुन बिर्सेर, स्वाभिमान बिर्सेर,स्वाधीनता बिर्सेर फक्रन लागेका कलिला गुलाफका कोपिला चुँडेर सभ्यताको क्रमभंग गरौं। यहीं उत्तम समय हो आऊ तिमी र म प्रणयमा समर्पित हौं।
‘झन्डै तीन महिनापछि उजेली भान्साका लागि समान खरिद गर्न होलसेल पसलमा पुगेकी थिइन्। आफ्नो सामान खोज्दै थिई। अचानक मुलाको अचार देखेर जुनेलीदङ्ग परिन्।’
एउटा कुरा सम्झिराख्नु बैंस होस कि बुढ्यौली, दुवैको मन मिल्यो भने सधै प्रणय दिवस हुन्छ।