फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
विभागले अन्तरप्रदेश सार्वजनिक यातायात यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजन गर्दै आइरहेको छ।
विभागले अन्तरप्रदेश सार्वजनिक यातायात यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजन गर्दै आइरहेको छ।
छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
केही महिना संक्रमण मत्थर भएपछि वर्षको अन्तबाट(चैत मध्यबाट) कोरोना संक्रमण पुनः फैलिन थालेको छ। संक्रमण फैलिएसँगै मृत्यु दर पनि बढ्दैछ। तर लापरबाही, हेल्चेक्र्याइँमा कमी आएको छैन। संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासन, स्थानीय सरकार पनि बेपरवाह देखिएको छ।