३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अटो दुर्घटनामा एकको मृत्यु

मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–१ अमरपुरमा यात्रु बोक्ने अटो दुर्घटना हुँदा एक बृद्धको मृत्यु भएको छ। मे १ ह ४०५८ नम्बरको अटो सडकदेखि करिब ५ सय मिटर तल खस्दा ८० बर्षीय दिलबहादुर लिङदेनको मृत्यु भएको हो।

दुर्घटनामा परी १५ यात्रु घाइते

पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन्।

बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो ।

बर्सेनी बढदैछ सवारी दुर्घटनामा

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या कहालीलाग्दो ढंगले वृद्धि भइरहेको छ।

प्रत्येक दिन दुर्घटनामा ७ को मृत्यु

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभर दुई हजार ३१८ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन्। नेपालमा साँघुरा सडक र सवारी साधनको संख्या बढी हुँदा ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको हो। जसमध्ये काठमाडौँ उपत्यकामा मात्र ज्यान गुमाउनेको संख्या १६८ रहेको छ।

जिप दुर्घटनामा नौ घाइते

पर्वतको कुस्मा नगरपालिका वडा नं ७ रोहोटेमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। कुस्मा नगरपालिका–३ दुर्लुङ्गबाट कुस्माबजारतर्फ आउँदै गरेको ग १ ज ६०६५ नं.को जिप ब्रेक फेल भइ दुर्घटना भएको हो। दुर्घटनामा घाइते हुनेहरुमा सबैजसो कुस्मा नगरपालिका–३ दुर्लुङ्गका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

डुंगा दुर्घटनामा ९४ जना बेपता

इन्डोनेसियाको टोबा नदीमा डुंगा दुर्घटना हुँदा ९४ जना बेपता भएका छन् ।इन्डोनेसियाको राष्ट्रिय खोजी तथा उद्धार निकायले १४ जनाको उद्धार गरिएको बताएको छ । भने अहिलेसम्म १ जनाको मात्रै मृत्यु भएको पुष्टि भएको छ ।

सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति धेरै छन्।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुंगामा आइतबार साँझ मिनी ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

गोरखा नगरपालिका वडा नम्बर ९ कट्टेलचोक नजिकै शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बस दुर्घटनामा एकको मृत्यु, ३ घाईते

तनहुँको बुद्धसिंह मार्ग अन्तरर्गत पर्ने सुढेमा शुत्रबार महध्याह्न यात्रुवहाव बस पल्टिंदा एक यात्रुको मृत्यु भएको छ। सारङ्गघाटबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३७०१ नम्बरको यात्रुबाहक बस सडकबाट सेतीनदीमा खस्दा ८ घाईते भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्