जातका आधारमा कोही झुक्नु पर्दैन: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब कुनै पनि नेपालीले जातका आधारमा झुक्नु नपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब कुनै पनि नेपालीले जातका आधारमा झुक्नु नपर्ने बताएका छन्।
बिहीबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विधिको पालना गर्न विपक्षी दलहरूलाई पनि आग्रह गर्दै न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न दलको सिफारिसका आधारमा नियुक्ति पाएका व्यक्तिहरूलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूले बाटो बिराए सही बाटो देखाइदिन प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन्।
सभामुख अर्जननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गरेको बेहोरा पढेर सुनाएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू सिंहदरबार जलाउन नभई बदल्न आएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले रास्वपालाई दिएको मतादेशको जिम्मेवारी पूरा गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।
शाखाले यो निर्णयलाई नीतिगत कमजोरी मात्र नभइ योजनाबद्ध निजी र स्वतन्त्र संचार माध्यमलाई आर्थिक धराशायी बनाउने, नियन्त्रणमा राख्ने र अन्ततः बन्द गराउने शिलशिलाका रुपमा महशुस गरिएको बताएको छ।
नेकपा एमालेका सांसद गुरु बरालले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको तत्काल रिहा गर्न माग गरेका छन् ।
सरकारले हेलो सरकारमा आएका गुनासा सम्बोधनको तयारी थालेको छ ।
मकवानपुरको बागमती गाउँपालिका-१ भैसेमा माछा मारेर फर्कदै गरेको बेला चट्याङ लागेर घाइते भएका दुई पुरुषमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
नेपाली कांग्रेसका सांसदले पहिलो संसद बैठकअघि आन्तरिक छलफल गरेका छन् ।
पेसमेकरको व्याट्री सकिन लागेपछि पूर्वयुवराज शाह आज बिहान अस्पताल पुगेका थिए।
महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात रहेको छ।